News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

लागूऔषधसहित कोत्रेबाट तीनजना पक्राउ

तनहुँ । ईलाका प्रहरी कार्यालय बेलचौंतारा तनहुँको प्रहरी टोलीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । गण्डकी प्रदेश प्रहरी पोखराले दिएको जानकारी अनुसार दुईसय ८६ एम्पुल लगायत विभिन्न लागूऔषधसहित शुक्लागण्डकी […]

भरुवा बन्दुकसहित तनहुँका थापा पक्राउ

दमौली । तनहुँको भीमाद नगरपालिका-२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट […]

गरगहना लुट्ने बाह्र वर्ष जेल चलान

त्रिशूली । बाटो हिँडिरहेको एक महिलाको साथमा रहेको नगद र लगाएको गरगहना लुटेको अभियोगमा दोषी ठहर भएका नुवाकोट बागेश्वरीका रमेश तामाङ बाह्र वर्षको लागि जेल चलान भएका छन् । अदालतबाट […]

‘फाल्गुनन्द जयन्तीले प्रगतिशील, सभ्य र समुन्नत समाजको निर्माण अभियानमा लाग्ने प्रेरणा प्रदान गरोस्’    

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्द जयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण किराँत धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सामाजिक चेतना […]

सर्वोच्चले पुनरावलोकन निवेदन खारेज गरिदिएपछि बल्ल झुक्यो सरकार

पोखरा । कोरोना संक्रमणको परीक्षण र संक्रमितको उपचार निशुल्क गर्न सकिदैंन भन्दै सर्वोच्च अदालत पुगेको सरकारको पुनरावलोकन निवेदन खारेज भएपछि अनन्त सरकार झुक्न बाध्य भएको छ । सर्वोच्च अदालतले कोरोना […]

तनहुँमा एकै दिन पक्राउ परे ३० फरार प्रतिवादी

तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, […]

मोटरसाइकल चोरी गर्ने सात पक्राउ

चितवन । प्रहरीले जिल्लाका विभिन्न ठाउँमा मोटरसाइकल चोरी गर्ने र खरिद गर्ने सात जनालाई पक्राउ गरेको छ । मोटरसाइकल चोरी भएको उजुरी परेपछि प्रहरीले सक्रियता बढाउँदा चोरीमा संलग्न र चोरीका […]

आन्तरिक उडानमा उत्साह–अन्तर्राष्ट्रिय उडान बढेन

काठमाडौँ ।  कोभिड–१९ महामारीका कारण छ महिनापछि शुरु भएको मुलुकको हवाई उडान आन्तरिकतर्फ उत्साहजनक रहेपनि अन्तर्राष्ट्रिय उडान बढ्न सकेको छैन । कोभिड महामारीको बढिरहे पनि दशैँ, तिहार, छठलगायत पर्वले आन्तरिक […]