News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

संवैधानिक परिषद् : अख्तियारमा राई सिफारिस

काठमाडौँ । संवैधानिक परिषद्को बैठकले विभिन्न संवैधानिक आयोगका रिक्त पदाधिकारीमा नियुक्तिको सिफारिस गरेको छ । परिषद्को गत मङ्सिर ३० र आजको बैठकले रिक्त विभिन्न पदमा नियुक्तिका निर्णय गरेको परिषद् सदस्य […]

अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने नेकपाको निर्णय

काठमाडौँ । सत्तारुढ नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय स्थायी कमिटी बैठकले गरेको छ । उक्त बैठकले संसद विघटनको पनि भत्र्सना गरेको छ । बैठकले सरकारको […]

संसद विघटनप्रति असहमति जनाउँदै सात मन्त्रीले दिए राजीनामा

काठमाडौं । प्रतिनिधिसभा विघटन गरिएकोमा असहमति जनाउँदै सातजना मन्त्रीले राजीनामा दिएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सातजना मन्त्रीले राजीनामा दिएका हुन् […]

संसद विघटन अगाडि नै प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । संसद विघटन अगाडि नै प्रधानमन्त्री खड्गप्रसाद ओली विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । आज विहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका […]

राष्ट्रपतिद्वारा संसद विघटन

काठमाडौं । अन्ततः संसद विघटन भएको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्नुभएको छ । संसद विघटनसँगै राष्ट्रपटिले आमनिर्वाचनको मितिसमेत तोकिसक्नु भएको छ । राष्ट्रपति भण्डारीले […]

प्रधानमन्त्री विरुद्ध पोखरामा नाराबाजी

पोखरा । संसद विघटनको प्रस्ताव गरे लगत्तै पोखरामा सत्तारुढ दल र जनता समाजवादीका विद्यार्थीहरुले प्रधानमन्त्री खड्गप्रसाद ओलीको विरोधमा प्रदर्शन गरेका छन् । पुनः राष्ट्रिय युवा संघ र अनेरास्ववियुले संयुक्त रुपमा […]

अनन्तः संसद विघटनको निर्णयमा पुगे प्रधानमन्त्री

काठमाडौं । सत्तारुढ दलमा देखिएको किचलो आखिर संसद विघटनको ढोकामा पुगेको छ । प्रधानमन्त्री खड्गप्रसाद ओलीले संसद विघटनको सिफारिस लिएर आज राष्ट्रपतिको कार्यालयमा पुगेका छन् । सरकारले सिफारिस गरेअनुसार राष्ट्रपटिले विघटन […]

खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने

पोखरा । पोखरा महानगरपालिका– ३१ मा पर्ने खोलाबेसीमा मोटरेबल पुल निर्माण गरिने भएको छ । आगामी वैशाख महिनाभित्र निर्माण सम्पन्न गरिने १६ मिटर लम्बाइ र ८.४ मिटर चौडाइको सो पुल […]

‘दिदीबहिनी’ झरनामा आन्तरिक पर्यटकको लर्को

किरण पौड्याल इलाम । विदाको समयमा घुम्न कहाँ जाने ? सदरमुकाम नजिकका बासिन्दाको मुखमा आउँछ–दिदीबहिनी झरना । जिल्लामा प्रशस्त पर्यटकीय÷रमणीय क्षेत्र छन् । श्रीअन्तु, माईपोखरी, सन्दकपुर, पानीटार, गजुरमुखीलगायत । एकैदिन […]

उखु किसानलाई शोषण गर्ने ठगहरुलाई जनसत्ताले कारवाही गर्ने

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय जनपरिषद् नेपालले उखु किसानहरुलाई शोषण गर्ने ठगहरुलाई कारवाही गर्ने चेतावनी दिएको छ । केन्द्रीय जनपरिषद् नेपालका प्रमुख सन्तोष बुढामगरले एक […]