
१लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
२माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
३रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
४प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
५रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
६रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
९सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
१०‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
११कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
१२हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
११प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
पोखरा । छात्रालाई होटलको कोठामा लगेर परीक्षा लिईएको घटनामा संलग्न शिक्षकहरुलाई कारवाहीको माग गर्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय माध्यमिक विद्यालय पोखरा–१, टुँडिखेलका भूतपूर्व विद्यार्थी तथा अध्ययनरत विद्यार्थीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्दै विरोध जनाएका हुन् ।
गत मंसिर ११ गते अंग्रेजी तथा शिक्षा तर्फको शैक्षणिक विधि विषयको आंशिक परीक्षामा छात्रालाई विभिन्न प्रलोभनमा पारी विद्यालयभन्दा बाहिर परिक्षा लिईएको घटनामा संलग्न सबैलाई कारवाही गर्नुपर्ने माग विद्यार्थीहरुले राखेका छन् ।
होटलको कोठामा शिक्षकले मदिरा सेवन गरी छात्रालाई अनैतिक कार्य गर्न खोजेको अवस्थामा पनि सम्बन्धित निकायले कारवाहीको लागि पहल नगरेको भन्दै पहिलो चरणको आन्दोलनमा उत्रिएका हुन् । कक्षा १२ को परीक्षा दिएर नतिजाको प्रतिक्षामा रहेका विद्यार्थी सरोज पोखरेलको नेतृत्वमा भूपू विद्यार्थी शिव बुढाघरेले सहजीकरण गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।
विद्यार्थीहरुले प्रधानाध्यापक सुर्य तिवारीलाई ध्यानाकर्षण पत्र बुझाउँदै सत्यतथ्य छानबिन नगरे चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् । कार्यक्रममा विद्यार्थी बुद्धि अधिकारीले यस घटनाले सम्पूर्ण विद्यालय परिवारलाई असुरक्षित अनुभूति भएको र आगामी दिनमा अभिभावकहरुलाई आफ्ना सन्तान विद्यालयमा पठाउँदा पनि एकपटक सोच्नु पर्ने दुखद अवस्था आएको बताउनुभयो ।
कार्यक्रममा भूपू विद्यार्थी केदार खनाल, विद्यार्थीहरु अनिज दुरा, रोशन आचार्य, सन्जु भाइ, सुशिल लामिछाने, सन्तोष कुँवर लगायतका विद्यार्थीहरुले ‘घटनाको सत्यतथ्य छानबिन गर’, ‘शैक्षिक माफिया होसियार’, ‘न्याय मार्न पाईदैंन’ र ‘प्रशासनको चमत्कार र विद्यार्थीमाथि अत्याचार’ लगायतका पम्प्लेट प्रदर्शन गरेका थिए ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए