
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
बलेवा । धौलागिरि अस्पताल बागलुङका चिकित्सक आन्दोलित बनेका छन् । अतिरिक्त समयमा काम गरेको सुविधा नपाएको जनाउँदै उनीहरु आन्दोलित भएका हुन् ।
सरकारले तोकेभन्दा बढी समय काम गर्न लगाएर अस्पताल प्रशासनले चिकित्सकको श्रम शोषण गरेको भन्दै दबाबस्वरुप अन्दोलनमा जानु परेको डा गणेश चालिसेले बताउनुभयो । चिकित्सकले आज अस्पतालको प्रशासन शाखा अघि बिरामी जाँचेर आफ्ना मागको सुनुवाइका लागि दबाब दिएका छन् ।
सरकारले तोकेको भन्दा बढी समय काम गर्न नसक्ने र आकस्मिक काममा लगाउँदा अस्पताल व्यवस्थापनले सेवा सुविधा थप गर्नुपर्ने चिकित्सकको माग रहेको छ । हप्तामा पाँच दिन बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म बिरामी जाँच गरे आफूहरुको काम पूरा हुने भए पनि अस्पताल प्रशासनले २४ घण्टा काममा लगाउने गरेको उहाँको भनाइ छ । “हामीलाई तोकिएको काम गर्छौं तर यहाँ २४ घण्टा काम गर्नुपर्छ, आराम गर्ने समयसमेत चिकित्सकले पाउँदैनन्”, अस्पतालको नाक कान घाँटी रोग विभागमा कार्यरत डा गणेश चालिसेले भन्नुभयो । एउटा विभागमा एक जना मात्रै चिकित्सक हुँदा अन्तरङ्ग र बहिरङ्ग दुवै सेवामा खट्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो ।
अस्पतालमा अहिले १५ जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अफिसर छन् । उनीहरुले चिकित्सकका मागको सुनुवाइका लागि भन्दै एक दिन अस्पताल प्रशासन धर्ना कार्यक्रम गरेका हुन् ।
चिकित्सक आन्दोलित भएपछि बिरामी भने मर्कामा परेका छन् ।
कलैया– कोरोना जोखिम भत्ताको माग गर्दै कलैया अस्पतालका कर्मचारीले पनि आजदेखि धर्ना शुरु गरेका छन् । आफ्नो ज्यानलाई प्रवाह नगरी नागरिकको जीउज्यानको सुरक्षाका लागि रातदिन खटेर काम गरेको भए पनि ११ महिना बितिसक्दा पनि कोरोना जोखिम भत्ता सरकारले उपलब्ध नगराएको भन्दै आफूहरु आन्दोलन गर्न बाध्य भएको सङ्घर्ष समितिका अध्यक्ष डा हरिओमप्रसाद केसरीले जानकारी दिनुभयो ।
आर्थिक वर्ष २०७६÷७७ को चैतदेखि असार मसान्तको मात्र १०५ जना सरकारी र विकास समितिका कर्मचारीलाई करीब रु ८० लाख भत्ता लिनुपर्ने भएको हुँदा पटकपटक सरोकारवाला निकायसँग लिखित तथा मौखिक अनुरोध गर्दा समेत वस्ता नगरेपछि आन्दोलनमा होमिनु परेको सङ्र्घष समितिका प्रवक्ता डा रविरोशन गुप्ताले बताउनुभयो ।
आठौँ तहका आठ जना डाक्टरलाई मात्र दुई लाखभन्दाको दरले सो कोरोना जोखिम भत्ता दिनु पर्ने डा गुप्ताले बताउनुभयो । आव २०७७÷७८ को साउनदेखि कात्तिकसम्मको हिसाबकिताब नै नभएको हुँदा त्यो कति हुने हो ल्याब फाँटका प्रमुख फुलमहम्मदले बताउनुभयो । प्रसूति सेवा, इमर्जेन्सी, एआबी फाँट र फार्मेसीबाहेकका अन्य सेवा ओपिडी, एक्सरे, ल्याब पूर्णरुपमा बन्द गरिएको छ । सेवा बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् ।
कलैया अस्पतालका मेसु डा सुनिल कुसवाहाले प्रदेश सरकारले कोरोना जोखिम भत्ता नपठाएकाले समस्या सिर्जना भएको बताउँदै वार्ता र छलफल गरी निकास निकाल्नका लागि आन्दोलनरत पक्षलाई आग्रह गरिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी दीपक नेपालले जोखिमभत्ता उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयलाई जानकारी गराई अस्पताल प्रशासनलाई सेवा सञ्चालनका लागि पहल गर्ने निर्देशन दिइसकेको बताउनुभयो ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन