
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
६सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
७कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
८विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
९पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
१०मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
११कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१२जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
काठमाडौं, ५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७८ लाख रुपैयाँको ‘घुस डिल’ सम्बन्धी अडियो काण्डमा मुछिएका पूर्वमन्त्री राजकुमार गुप्तालाई अनुसन्धानका लागि बोलाएको छ। मन्त्री गुप्तालाई पोखरा–१६, बाटुलचौरमा रहेको १३५ रोपनी जमिनका सम्बन्धमा अदालतको फैसला कार्यान्वयन गराउने भन्दैं विचौंलिया सुजन लामाले लाखौं रुपैयाँ घुस दिएका थिए । यस अडियो रेकर्डमा पूर्वमन्त्री रञ्जिता श्रेष्ठको पनि संलग्नता देखिएको थियो ।
आयोगका एक अधिकारीका अनुसार, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीबाट राजीनामा दिएका गुप्तालाई भोलिसम्म (साउन ७ गते) आयोगमा हाजिर हुन निर्देशन दिइएको छ। यद्यपि, आयोगले यो विषयमा आधिकारिक पुष्टि गरेको छैन।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले गुप्तालाई बोलाएको हुन सक्ने तर मिति र विवरणबारे अहिले खुलाउन नमिल्ने बताए। “यो ठूलो विषय होइन, तर कहिले र कुन मितिमा बोलाइयो भन्ने अहिले भन्न सकिँदैन,” उनले भने। आयोगका अर्का कर्मचारीका अनुसार, गुप्तालाई अडियोमा सुनिएको उनको आवाज र घुस काण्डबारे सोधपुछका लागि ‘अनुसन्धान’ को हिस्सा बनाइएको हो।
गुप्तामाथि ७८ लाख रुपैयाँ घुस मागेको अडियो सार्वजनिक भएपछि चौतर्फी दबाब बढेको थियो। यो काण्डमा भूमि व्यवस्था तथा सहकारी मन्त्री बलराम अधिकारी र तत्कालीन सचिवको नाम पनि जोडिएको छ । गुप्ताले अनुसन्धानमा सहयोग पुगोस् भन्दै साउन १ गते राजीनामा दिएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीका निकट भएकै कारण सहकारीमन्त्री अधिकारीमाथि कारवाही भने हुन सकिरहेको छैन । विचौंलियासँग मन्त्री अधिकारी र उनका छोरासहित तत्कालिन सचिवले रकम बुझेको अडियो सार्वजनिक भएको थियो ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी