News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

गण्डकी प्रदेशलाई ‘सडक मानवमुक्त’ प्रदेश बनाइने

पोखरा । गण्डकीका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री कुमार खड्काले प्रदेशलाई सडक मानवमुक्त बनाउने र कोभिडबाट अभिभावक गुमाएका बालबालिकालाई नगद राहत उपलब्ध गराउने निर्णय गरेका छन् । […]

कालीगण्डकी डाइभर्सन नरोकिए संघर्षमा उत्रने गण्डकी सरकारको चेतावनी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सिंगो प्रदेशको भावनालाई कुल्चेर कालीगण्डकी डाइभर्सन योजना सुरु गर्न लागेको भन्दै यसलाई कुनै हालतमा सफल हुन नदिने बताएका छन् । उनले भने, […]

‘सेती तट र डेभिज फल निजी क्षेत्रलाई नदेऊ’

पोखरा । सेती नदीका तट तथा फेवातालको डेभिजफल सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत निजी क्षेत्रलाई दिइने भएको छ । ४० वर्षका लागि निजी कम्पनीलाई दिने निर्णय पोखरा महानगरले गरेपछि संरक्षणकर्मी […]

भिमादमा राजनीतिक संरक्षणमा टोले गुन्डाको दादागिरी

तनहुँ । तनहुँ जिल्लाको मध्य–पश्चिम क्षेत्रमा फैलिएको भिमाद नगरपालिका यतिबेला केही टोले गुन्डाका कारण आतंकित बन्न पुगेको छ । राजनीतिक दलहरु नेकपा एमाले र कांग्रेसबाट संरक्षण प्राप्त हुँदा टोले गुन्डाहरुले […]

पोखरा औद्योगिक क्षेत्रका २७ उद्योग बन्द

पोखरा । लकडाउनका कारण पोखरा औद्योगिक क्षेत्रमा रहेका २७ उद्योगहरु बन्द नै भएका छन् । ७६ वटा उद्योगहरु सञ्चालनमा रहेकोमा लकडाउनका कारण हाल २७ वटा उद्योगहरु बन्द रहेको औद्योगिक क्षेत्र […]

जैसी र भादगाउँलेको नेतृत्वमा श्रमजीवी-पत्रकार संघको गठन

काठमाडौ । ‘स्वस्थ, स्वच्छ, स्वतन्त्र र मर्यादित पत्रकारिता, श्रम अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नारा दिएर श्रमजीवी–पत्रकार संघ, नेपाल गठन भएको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा दर्ता […]

‘विवादरहित भएर काम गर्न सकेकोमा खुशी छु’: डीएसपी थापा

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङमा १३ महिनाको समयमा सबैभन्दा धेरै यौनजन्य अपराध सम्बन्धी मुद्दाहरु दर्ता गरिएका छन् । १३ महिनामा दर्ता भएका ९० वटा मुद्दाहरुमा जबरजस्ती करणीका १३ वटा […]

फेवातालका ४ वटा स्रोत नदीहरु २४ वर्षसम्मका लागि ठेक्कामा

पोखरा । पोखरा महानगरपालिका पटक–पटक विवादमा आईरहेको छ । आर्थिक प्रलोभनमा परी राज्यको सम्पत्ति दोहन गर्न पल्किएका कर्मचारी र जनप्रतिनिधिका कारण महानगरपालिका विवादमा आएको हो । पछिल्लो पटक फेवातालको ४ […]

शिशुवा कोभिड अस्पताललाई फर्निचर सहयोग

पोखरा । पोखरा उद्योग वाणिज्य संघ र फर्निचर तथा फर्निसिङ व्यवसायी संघले शिशुवामा रहेको कोभिड अस्पताललाई १५ वटा बिरामी सुत्ने बेड प्रदान गरेका छन् । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी […]

जबरजस्ती करणी गरेको अभियोगमा ईन्द्रजीत पक्राउ

पोखरा । १६ वर्षे बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ईन्द्रजीत कुमार शर्मा पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शर्मालाई पोखरा वडा नं. १४ चाउथेबाट पक्राउ गरी कास्की […]