News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

नेपाल सांस्कृतिक संघद्वारा स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

लमजुङ । नेपाल सांस्कृतिक संघ केन्द्रीय कार्य समितिले नेपाल पत्रकार महासंघ लमजुङ शाखाका नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्दै स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गरेको छ । संघका केन्द्रीय सभापति तीर्थ थापाले नेपाल […]

‘पोखराका प्राकृतिक श्रोत साधन संरक्षणको अभियानमा सहभागी बनौं’

“नेपालको संविधान २०७३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ को उपदफा २ मा गाउँपालिका तथा नगरपालिकाले सार्वजनिक तथा सामुदायिक सम्पति बेचबिखन गर्न वा अरु कुनै व्यहोराले हक […]

बाजुङेलाई हङकङबाट स्वास्थ्य सामाग्री सहयोग

पोखरा । पर्वत बाजुङ जन्मघर भइ हङकङमा कर्म गरिरहेकाहरुले जन्मभूमिको सेवा गर्न खोलेको संस्था हो, बाजुङ समाज हङकङ । समाजले मोदी गाउँपालिका वडा नम्बर ५ को बाजुङवासीलाई विभिन्न बिपद् र […]

कृषि विकास बैंकद्वारा क्याम्पसलाई शैक्षिक सामाग्री हस्तान्तरण

पोखरा । समुदायमा आधारित नाफारहित जनप्रिय बहुमुखी क्याम्पसलाई कृषि विकास बैंक लिमिटेड गण्डकी प्रदेश कार्यालयले संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) अन्तर्गतको शैक्षिक सामाग्री कम्प्युटर तथा प्रोजेक्टर बुधबार एक समारोहबिच हस्तान्तरण गरेको […]

जनप्रतिनिधि मौंन, केसी ग्रुपको सहयोगमा निरन्तर

पोखरा । महिनौंदेखिको लकडाउनका कारण विहान बेलुकाको गर्जो टार्न हम्मे हम्मे परेका विपन्न वर्गलाई केसी ग्रुपले निरन्तर सहयोग प्रदान गरिरहेको छ । डेभिजफल युवा क्लबको समन्वयमा केसी ग्रुपले गरिरहेको सहयोग […]

गण्डकी प्रदेशका ९ जिल्लामा अक्सिजन प्लान्टको स्थापना

पोखरा । कोभिडको महामारीसँगै सरकारी अस्पतालहरुमा धमाधम अक्सिजन प्लान्टको स्थापना हुन थालेपनि निजी तथा सामुदायिक अस्पतालहरु भने अन्यौंलमा नैं रहेका छन् । सरकारले कोरोना संक्रमितको उपचार गर्ने निजी तथा सामुदायिक […]

वडा नं. १० को वेथिति, छैन बाटो निर्माणमा एकरुपता

पोखरा । पोखरा महानगरपालिका वडा नं. १० मा बाटो निर्माण कार्यमा व्यापक वेथिति देखिएको छ । एउटै बाटो निर्माण कार्यमा पनि फरक–फरक मापदण्ड लगाईएको छ । अहिले बन्दै गरेको मिलनटोलदेखि […]

खोई जनतालाई राहत ?

पोखरा । राज्यले महिनौं भयो लकडाउन थपेको थप्यैं छ । असार महिना पछि लकडाउन केही खुकुलो बनाईएको भए पनि गरिब, मजदुर, विपन्न र सर्वसाधारण जनतालाई भने उस्तै सास्ती छ । […]

रगत अभाव भएसँगै अखिल क्रान्तिकारीद्वारा रक्तदान

पोखरा । नेत्र विक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले आज रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बढ्दो महामारीका बीच रगत अभाव नहोस् भन्ने हेतुले […]

बाघको आक्रमणमा दुईजना घाईते, प्रतिकारमा बाघ मारियो

पोखरा, ४ असार । कास्कीको रुपा गाउँपालिका वडा नं. ७ धारापानीमा घाँस काट्न जाने क्रममा बाघले आक्रमण गर्दा दुई घाईते भएका छन् भने प्रतिकार क्रममा बाघको मृत्यु भएको छ । […]