जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक पदक
डन न्यूज
काठमाडौँ, १५ भदौ । संयुक्त अरब इमिरेटस् (युएई) मा भएको एसियन युथ जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक पदक दिलाएका खेलाडी त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा प्रशिक्षक र पदाधिकारीका साथमा । तस्वीरः बिक्रम गिरी/रासस