News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

पोखरामा ५१ फिटको भूमेश्वर महादेवको मूर्ति स्थापना

पोखरा । ५१ फिटको भूमेश्वर महादेवको मूर्ति स्थापनासँगै पोखरामा नयाँ पर्यटकीय र धार्मिक गन्तव्य थपिएको छ । ४० करोडको लागतमा विगत ४ वर्षदेखि थालिएको निर्माण कार्य अन्तिम चरणमा पुगेको पुम्दीकोट […]

श्रीकृष्ण प्रणामीमा तालचोक सहकारीको सहयोग

पोखरा । तालचोक कृषि सहकारी संस्था लिमिटेड पोखरा महानगरपालिका वडा नं. २७ ले आफ्नो स्थापना दिवस पारेर शुक्रबार श्रीकृष्ण प्रणामी बृन्दाबन धाम डाँडाकोनाकलाई खाद्यान्न सहयोग गरेको छ । सहकारीले बालबालिका […]

‘एक व्यक्ति दुई खोप अभियान’: मन्त्री खड्का

पोखरा । गण्डकी प्रदेश सामाजिक विकास मन्त्री कुमार खड्काले सरकारले एक व्यक्ति दुई खोप अभियान सञ्चालन गर्ने बताएका छन् । जिल्ला समन्वय समिति कास्कीद्वारा आयोजित कार्यपालिका पदाधिकारीको क्षमता अभिबृद्धिका लागि […]

एम्बुलेन्समाथि पहिरो खस्दा विरामीको मृत्यु

कास्की । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेर उपचारका लागि जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको घटनास्थलमा नै मृत्यु भएको छ । मादी गाउँपालिका वडा नं. ९ स्थित खहरे खोलामा आज […]

म्याग्दीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु

म्याग्दी । म्याग्दीमा भएको जीप दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन् । मंगला गाउँपालिका वडा नं. २ सिमलचौर मिठौंला भन्ने स्थानमा हिजो राती आठ […]

‘जो शाही सेनाको अगाडि झुकेनन् बरु मृत्युवरण गर्न तयार भए’

पोखरा । नेपाल कम्युनिष्ट पार्टी कास्कीले जनयुद्धका सहिद विजयराज बास्तोलाको १८ औं स्मृतिसभा सम्पन्न गरेको छ । नेकपा कास्कीले बास्तोलाको योगदान र बलिदानको उच्च सम्मान गर्दै उनकै घरमा पुगेर स्मृति […]

‘पत्रकार र संस्थागत विकासका लागि दुई करोड बजेट’

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पत्रकारहरुको हकहित र सम्वद्र्धनका लागि आफू सदा प्रतिवद्ध रहेको बताएका छन् । नेपाल प्रेस युनियन कास्की नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा मुख्यमन्त्री पोखरेलले सो […]

कालीगण्डकी डाइभर्सन आयोजना रद्द गर्न गण्डकी प्रदेशको माग

पोखरा । प्रदेश र प्रदेशवासीको हित विपरीत संघ सरकारले कालीगण्डकी डाइभर्सन आयोजना कार्यालय खुलेपछि सर्वत्र विरोध भएको छ । यसै विषयमा गण्डकी सरकारले सोमबार सर्वपक्षीय बैठक गरेको छ । बैठकमा […]

हामी श्रमजीवी

फेर्नु छ जुटौं आऊ आऊ न तिमी हामी सबै जुटौं जेजे छ त्यही बोकी उठौं विश्वपालक हामी किसान हामी मजदुर ,विश्व निर्माता हामी नयाँ चेतना हामी श्रमजीवी ! वुद्धि हुनेले […]