News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

गण्डकी प्रदेशमा सत्ता पक्ष र विपक्षी दुवै अल्पमतमा !

पोखरा । गण्डकी प्रदेशमा भोलि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिदैंछन् । तर अंकगणीय हिसाबले सत्ता पक्ष र विपक्षी गठबन्धन दुवै अल्पमतमा देखिन्छन् । एमालेका मुख्यमन्त्री गुरुङले विश्वासको मत नपाउँदा […]

मुख्यमन्त्री गुरूङले जेठ २७ गते विश्वासको मत लिने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ मा विश्वासको मत लिने भएका छन् । प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा गत वैशाख २९ गते मुख्यमन्त्रीमा नियुक्त गुरुङले जेठ २७ […]

मनिपाल र सहारा अस्पतालमा कोरोना संक्रमितको विचल्ली

पोखरा । कोरोना संक्रमित विरामीको निशुल्क उपचार हुन्छ भन्छ सरकार । तर अस्पतालहरुमा धरौंटी र उपचार खर्च बुझाउन नसकेर विरामीहरुको विचल्ली भईरहेको छ । कोरोना संक्रमित विरामीको निशुल्क उपचार गर्न […]

जनमोर्चाका सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापालाई पुनर्वहाली गरिदिएको छ । अदालतको आदेशले सांसद कैं हैसियत कायम गर्दै मतदान गर्ने, मत प्रकट गर्ने कार्यबाट बञ्चित नगर्नु र नगराउनु […]

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको । शनिबार (आज) मध्यरातिदेखि लागु हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले वृद्धि गरेको हो । हालको […]

तीन उपप्रधानमन्त्री र १२ मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ र पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । आज पुनर्गठित मन्त्रीमण्डलमा १७ जना […]

अर्थमन्त्री पौडेल र महासेठ पनि उपप्रधानमन्त्री बन्दै

काठमाडौँ । जनता समाजवादी पार्टी सरकारमा सामेल भएसँगै मन्त्रिमण्डल हेरफेर भएको छ । । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक सबैलाई हटाउँदै छन् । अर्थमन्त्री विष्णुप्रसाद […]

जसपाबाट उपप्रधानसहित ८ मन्त्री र २ राज्यमन्त्री

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)बाट ८ मन्त्री र २ राज्यमन्त्री बन्ने तय भएसँगै सरकारका उपप्रधानमन्त्री रहेका ईश्वर पोखरेललाई हटाईएको छ । जसपाका राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीसहित सहरी विकासमन्त्री बनाईदैंछ । […]

‘नुभिवको हत्यामा संलग्नलाई बचाउन फेरि आत्महत्याको कुप्रचार’

“नुभिवको हत्यालाई आत्महत्यामा परिणत गर्न र घटनामा संलग्न ३ युवासहित अन्य पात्रहरुलाई जोगाउन निकै ठुलो शक्तिको चलखेल भईरहेको प्रहरी स्रोतकै दावी छ ।” पोखरा । नुभिवको हत्यामा संलग्नलाई बचाउन फेरि […]

‘नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भएको छैन’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ । बिहीबार आज मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालमा अल्फा र डेल्टा भेरियन्ट अफ कन्सर्न मात्र […]