News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

समाधान दैनिकमाथि छानबिन सुरु

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले भने-‘पत्रिकाको वर्गीकरणमा प्रश्न उठेको छ, हामीले अध्ययन गर्न निर्देशन दिएका छौं । रिपोर्ट आएपछि थप कारबाही अघि बढ्छ ।” पोखरा, ४ साउन। समाधान […]

धम्पुस घोताने चेलीबेटी समूहमा मायाकुमारी गुरुङको सशक्त नेतृत्व

पोखरा, ४ साउन । धम्पुस घोताने चेलीबेटी समूहको हालै सम्पन्न सम्मेलनले मायाकुमारी गुरुङलाई आगामी तीन वर्षका लागि सर्वसम्मत अध्यक्षमा चयन गरेको छ। यो सम्मेलनले नेतृत्वको नयाँ अध्यायसँगैं गुरुङ जातिको चालचलन, […]

लमजुङ कारागारका कैदी र थुनुवालाई पोखरा र दमौली स्थानान्तरण

लमजुङ, ३ साउन । लमजुङको बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि त्यहाँ रहेका १०९ जना कैदी र थुनुवालाई तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागारमा स्थानान्तरण गरिएको छ। कारागारमा ६ जना महिलासहित १०८ […]

शिक्षकद्वयलाई कारवाही र लोकबहादुरको रिहाई गर्नुपर्ने अखिल(क्रान्तिकारी)को माग

पोखरा, २ साउन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) गण्डकी प्रदेश समितिले मादकपदार्थ सेवन गरी बलात्कारको दुस्प्रयास गर्ने शिक्षकद्वय भेषराज पौडेल र दीपक सापकोटालाई तत्कालै पक्राउ गरी कारवाही […]

१३५ रोपनी जग्गा काण्डमा मन्त्री बलरामको ३२ लाख घुस डिलको अडियो बाहिरियो !

नयाँ अडियोले मन्त्री अधिकारी, उनको छोरा मनोज अधिकारी, सामान्य प्रशासन मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल र कास्की मालपोतका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको मिलेमतोमा डेढ करोडभन्दा बढी घुस लिएको दाबी पोखरा, […]

मन्त्रीद्वयले होटलमा खाएपिएको ७५ हजार रुपैयाँ तिर्नैं बाँकी

पोखरा, ३१ असार । बाटुलेचौरमा रहेको १३५ रोपनी लिची बगानको जग्गा हडप्ने योजनामा पोखरामा बोलाइएका मन्त्रीद्वयको खानपिनको बिल सात महिनादेखि तिर्नै बाँकी रहेको रहस्य खुलेको छ । होटल सञ्चालकले फोन […]

कार्यालय सहयोगी ७ हजारसहित अख्तियारको फन्दामा !

पोखरा, ३१ असार । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीका कार्यालय सहयोगी दिपक पौडेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार पक्राउ गरेको छ । जम्मा नगद ७ हजार घुससहित […]

मिडिया हाउसको आडमा नक्कली नोट र लागुऔषधको अवैध कारोबार

मिडिया हाउसको आडमा नक्कली नोट छाप्ने र लागुऔषधको कालो धन्दा चलाउने खतरनाक गिरोह सुर्खेत, ३१ असार । एउटा साधारण तरकारी पसलेको फोनले खोलिदियो यस्तो अपराधको कालो जालो, जसले बाँके, सुर्खेत […]

भगवती न्यौपानेको सशक्त उदय

पोखरा, ३१ असार । राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएकी छिन्। नेकपा एमालेको तर्फबाट गण्डकी प्रदेशबाट २०७६ मा राष्ट्रिय सभा सदस्य बनेकी न्यौपानेलाई राष्ट्रपति […]

एमाले नेता पृथ्वीसुब्बा गुरुङको कालो साम्राज्य

पोखरालाई लुटको अखडा बनाउने एमाले नेता, सहकारी ठगदेखि विद्यालय लुटेरासम्मको गिरोह पोखरा, ३१ असार । नेकपा एमालेका नेता एवम् सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको आडमा पोखरामा भ्रष्टाचार, ठगी र विचौलियाको कालो साम्राज्य […]