News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण अब जिल्ला प्रशासन कार्यालयबाट

काठमाडौं, २१ साउन । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण कार्य स्थगित गरेको छ। मंगलबार जारी सूचनाअनुसार, छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ मा भएको संशोधनले अब यस्ता […]

विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने माओवादीको निर्णय

पोखरा, २० साउन । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। तीन दिनसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलेको […]

संस्कृत विद्यालयमा भगवान शंकरको जटाबाट निस्कने जलधाराको उद्घाटन

पोखरा, २० साउन । पोखराको संस्कृत माध्यमिक विद्यालय परिसरमा निर्मित भगवान शंकरको जटाबाट निस्कने जलधाराको उद्घाटन एक महत्त्वपूर्ण धार्मिक र सांस्कृतिक घटनाको रूपमा सम्पन्न भएको छ। केदारेश्वर महादेव मणि मन्दिरका […]

कक्षा १२ को नतिजा : ६१.१७% उत्तीर्ण

काठमाडौं, १९ साउन । राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। गत वर्षको तुलनामा ९ प्रतिशतले सुधार हुँदै यस वर्ष ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। […]

हरित रोजगारी सिर्जनाको उदाहरण बन्दै पोखरा

पोखरा, १९ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले पोखरामा आयोजित रिसाइक्लिङ तथा अपसाइक्लिङ (आरयू) फेस्टको अवलोकन गरेकी छन्। मन्त्री नियुक्तिपछि पहिलो पटक पोखरा पुगेकी उनले शनिबार […]

शताब्दीऔं धर्मगुरुको महापरिनिर्वाण

एक शताब्दीसम्म धर्म शासन गरेर परिनिर्वाण हुनु भएका पूजनीय रिम्पोछेको जीवनीले हामीलाई मानवता, विश्व कल्याण र शान्तिको बाटोमा हिँड्न सधैं प्रेरित गरिरहने छ। *गेसे लोडोई छोगलेक् संसारकै पुरानो धर्म हो, […]

काठमाडौंले सम्झियो ‘लोककवि’

वि.सं. १९७५ फागुन १५ मा पोखराको मियाँपाटनमा जन्मिएका लोककवि  अलिमियाँ ९ वर्षको उमेरदेखि नै लोकसङ्गीतमा समर्पित थिए। रनवनको धुनमा लोकगीत गाउँदै हिँडेका उनले नेपाली लोकसाहित्यको उन्नयनमा जीवन समर्पित गरे। काठमाडौं, […]

जितु गुरुङको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ गण्डकी प्रदेश गठन

पोखरा, १८ साउन । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति शनिबार पोखरामा गठन भएको छ। लेकसाइडस्थित वरपिपल रिसोर्टका सञ्चालक जितु गुरुङको अध्यक्षतामा १९ सदस्यीय समिति सर्वसम्मत रूपमा चयन […]

गण्डकी उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत

पोखरा, १७ साउन । गण्डकी प्रदेश उद्योग परिसंघको अध्यक्षमा धर्मराज बर्तौला सर्वसम्मत चयन भएका छन्। शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन […]

मिडियामा हुने लगानीको स्रोत खोज्ने लगायतका विधेयकमाथि छलफल गर्न संसदीय उपसमिति गठन

काठमाडौं, १७ साउन । मिडिया काउन्सिल विधेयकमाथि विस्तृत छलफल गर्न संसदीय उपसमिति गठन भएको छ। प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेकपा (एमाले) की सांसद दीपा शर्माको संयोजकत्वमा सात […]