
१पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
२देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
३जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
४फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
५माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
६जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
७उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
८मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
९सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१०कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
११गण्डकी प्रदेश प्रमुखसमक्ष अख्तियारको ३५औँ वार्षिक प्रतिवेदन पेश
१२जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालय तोडफोड गर्ने पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की
६जेनजी आन्दोलनपछि मुख्यमन्त्रीको निवासमा आगजनी गर्ने युवा पक्राउ
७प्रहरीको हतियार लुट्ने र जेलबाट भाग्नेहरूलाई १० वर्ष कैदको सजाय दिन सुझाव
८कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
९विन्दुवासिनी संस्कृत विद्यापीठमा अनियमितता, छानबिन गर्न अखिल (क्रान्तिकारी)को माग
१०पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
११लिची बगान घुसकाण्डमा दुई पूर्वमन्त्रीसहित सातविरुद्ध मुद्दा
१२मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
पोखरा, १७ भदौं । नेपाल सरकारले प्रस्ताव गरेको संघीय शिक्षा ऐनको विरोधमा देशभरका निजी तथा आवासीय विद्यालयहरू आन्दोलित बनेका छन्। निजी विद्यालयहरूलाई गैरनाफामूलक बनाउने र पूर्ण छात्रवृत्तिको प्रावधान हटाउने सरकारी नीतिको विरोधमा प्याब्सन, एन–प्याब्सन, हिसान, अपेन र एनएएमले संयुक्त रूपमा आन्दोलनका कार्यक्रमहरू घोषणा गरेका छन्।
सोमबार देशभरका निजी तथा आवासीय विद्यालयहरूले कालो झण्डा र कालो ब्यानरसहितका बसहरू सडकमा गुडाएर शान्तिपूर्ण प्रदर्शन गरेका छन्। कास्कीमा पनि निजी विद्यालयहरूले सोही ऐनको विरोधमा पोखराका विभिन्न स्थानमा बसहरू परिक्रमा गराउँदै शान्तिपूर्ण प्रदर्शन गरे। एन–प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीका अनुसार, यो दोस्रो चरणको आन्दोलन हो र मागहरू पूरा नभए विद्यालय बन्दसम्मको कदम चाल्ने चेतावनी दिइएको छ।
निजी विद्यालयहरूको माग
निजी तथा आवासीय विद्यालयहरूले प्रस्तावित ऐनमा रहेका निम्न प्रावधानहरू खारेज गर्न माग गरेका छन् :
पूर्ण छात्रवृत्ति शब्द हटाइनुपर्ने।
विद्यालयहरूमा पोशाक, स्टेशनरी, शैक्षिक सामग्री, खाना र खाजाजस्ता उत्पादन नहुने सामग्रीहरूको प्रावधान खारेज गरिनुपर्ने।
कम्पनी ऐनअनुसार दर्ता भएर सञ्चालित विद्यालयहरूलाई गैरनाफामूलक बनाउने प्रावधान हटाइनुपर्ने।
छात्रवृत्ति वितरणको अधिकार सम्बन्धित विद्यालयमा रहनुपर्ने र पालिका प्रतिनिधिको सहभागितामा पारदर्शी समिति गठन गरी वितरणको व्यवस्था गरिनुपर्ने।
छात्रवृत्तिसम्बन्धी ऐन २०२१ को दफा ३(क), नियमावली २०६० को नियम १०(क) मा उल्लिखित ४५ प्रतिशत आरक्षण छात्रवृत्तिको व्यवस्था र केही नेपाल ऐन संशोधन गर्ने ऐन २०७७ मा कक्षा ६ देखि १० सम्म सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थीले मात्र उच्च शिक्षा र सीटीइभीटी कार्यक्रममा अध्ययन गर्न पाउने विभेदकारी प्रावधान खारेज गरिनुपर्ने।
निजी विद्यालयहरूले सरकारको प्रस्तावित नीतिले आफ्नो स्वायत्तता र सञ्चालनमा असर पर्ने भन्दै यी मागहरू तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्। मागहरू पूरा नभए थप कडा आन्दोलन गर्ने उनीहरूको चेतावनी छ।
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
४समाधान दैनिकलाई तत्कालैं ठगीधन्दा रोक्न प्रेस काउन्सिलको चेतावनी
५सुनका गहना चोर्ने एमाले नेता दीपक पौडेलले दिए जेन-जी आन्दोलनकारीहरुलाई खुट्टा भाँच्ने धम्की