
१नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
३सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
४‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
५कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
६हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
९भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१०२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
११जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१२छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
११क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१२प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
पोखरा, १६ भदौ । पोखरा महानगरपालिका वडा नं. २ बाग्लुङ बसपार्क क्षेत्रमा रहेका खाजाघरहरूमा अनैतिक गतिविधि सञ्चालन गरेको आरोपमा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ।
भदौ १३ गते दिउँसो २ बजे प्राप्त सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले छापा मार्दा लागूऔषध सेवन, यौनजन्य गतिविधि, होहल्ला र सार्वजनिक शान्ति भंग गर्ने कार्यमा संलग्न खाजाघर सञ्चालकहरूलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेकाहरूलाई जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक अविनाश दिप जिसीले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरूको विवरण :
१. प्रकाश गुरुङ, ३७ वर्षीय, कुमारी खाजाघर, अन्नपूर्ण गाउँपालिका-१०, कास्की
२. विमला मगर, ३३ वर्षीया, विमला मगर खाजाघर, माछापुच्छ्रे गाउँपालिका-५, कास्की
३. मनदेवी घर्ती, २४ वर्षीया, सफल सचिन खाजाघर, म्याग्दी
४. बेलकुमारी रानाभाट, २३ वर्षीया, बेलकुमारी खाजाघर, मादी गाउँपालिका-४, कास्की
५. मिना कुमारी गुरुङ, ४० वर्षीया, सिमा सुकुटी हाउस, मादी गाउँपालिका-११, कास्की
६. सरिता परियार, ३५ वर्षीया, सरिता खाजाघर, कुश्मा नगरपालिका-५, पर्वत
७. मिना सिरपाली, ३५ वर्षीया, मिना खाजाघर, मराङ गाउँपालिका-२, म्याग्दी
८. निरु तामाङ, ५० वर्षीया, नाम नभएको खाजाघर, काभ्रेपलाञ्चोक
९. राधिका नेपाली, ४२ वर्षीया, मनिषा खाजाघर, अन्नपूर्ण गाउँपालिका-१०, कास्की
१०. टीका माया तामाङ, ४० वर्षीया, सृष्टि खाजाघर, मादी गाउँपालिका-९, कास्की
११. विष्णु किसान, २८ वर्षीय, जेनिसा रेस्टुरेन्ट, पोखरा महानगरपालिका-२, कास्की
१२. आशा मगर, ३५ वर्षीया, आरभ खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१३. माया कार्की, ४२ वर्षीया, गिभिर खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१४. मनकुमारी किसान, ३५ वर्षीया, नाम नभएको खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१५. मञ्जु लामा, ४९ वर्षीया, हिम फ्रेस खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१६. लक्ष्मी बिक, ४४ वर्षीया, दीपक खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१७. आशा तामाङ, ३७ वर्षीया, पोख्रेली कान्छी खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१८. सुवास दर्जी, ३१ वर्षीय, बाग्लुङ कालिका खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
१९. सीता परियार, ४५ वर्षीया, अञ्जु मञ्जु खाजाघर, पोखरा महानगरपालिका-२, कास्की
प्रहरीले यस्ता गतिविधिलाई नियन्त्रण गर्न नियमित निगरानी र कारबाही जारी राख्ने बताएको छ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !