News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज

प्रत्येक वर्ष आँखा जचाउन प्रतिष्ठानको आग्रह

काठमाडौँ, २५ असोज । तिलगङ्गा आँखा प्रतिष्ठानले बच्चा जन्मिएपछि, विद्यालय भर्ना गर्नुअघि र प्रत्येक वर्ष अनिवार्य रुपमा बच्चाको आँखा जचाउन सुझाव दिएको छ । प्रतिष्ठानले आँखा रातो, डेढो, देख्न धमिलो […]

दसैँलाई कोसेली मुस्ताङी स्याउ

सन्तोष गौतम, म्याग्दी, २५ असोज । म्याग्दीको बेनीका अर्जुन सुवेदीले दसैँमा घरमा खान, पाहुुनालाई प्रसाद र मान्यजनकहाँ जाँदा कोसेली लैजान बिहीबार ३० किलो स्याउ किन्नुभयो । “छिमेकी जिल्ला मुस्ताङमा उत्पादन […]

आश्विन शुक्ल नवमीः महानवमी पर्व मनाइँदै

काठमाडौँ, २५ असोज । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका […]

दसैँमा पदयात्रामा जाँदै हुनुहुन्छ ? यसरी गर्नुस् तयारी

राम थापा, गण्डकी, २५ असोज । दसैँ, तिहार जस्ता ठूला चाडबाड सम्मुखमा छन् । दसैँमा लामो बिदा हुने भएकाले मानिसहरु घुमफिरको योजना बनाइरहेका हुन्छन् । पदयात्राका लागि यहाँका अन्नपूर्ण, मनाश्लुलगायत […]

कोटभैरव मन्दिरमा फूलपाती भित्र्याइयो

पोखरा, २४ असोज । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित प्राचीन कोटभैरव मन्दिरमा फूलपाती भित्राइएको छ । नेपालका बाइसे चौबीसे राज्यको समयदेखि पूजाआजा हुँदै आएको मन्दिरमा प्राचीन परम्परालाई निरन्तरता दिँदै फूलपाती […]

उद्योगपति रतन टाटाको निधन

नयाँदिल्ली, भारत, २४ असोज (रासस/एएनआई) ।  टाटा सन्सका भूतपूर्व अध्यक्ष रतन टाटाको बुधबार साँझ निधन भएको छ । उहाँको मुम्बईस्थित क्यान्डी अस्पतालमा ८६ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको हो […]

इजरायली आक्रमणको धम्कीबीच इरानका शीर्ष कूटनीतिज्ञ कतारमा

दोहा, २४ असोज । इरानका विदेशमन्त्री अब्बास अराघचीले बिहीबार दोहामा आफ्ना कतारी समकक्षीसँग भेटवार्ता गर्नुभएको उहाँका प्रवक्ताले बताएका छन् । यो भेटवार्ता इजरायलले गत साता क्षेप्यास्त्र आक्रमणको बदला लिने चेतावनी […]

२० जिल्लाका ७१ पालिका विपद् सङ्कटग्रस्त क्षेत्र

काठमाडौँ, २४ असोज । सरकारले २० जिल्लाका ७१ पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । सुरूमा ११ जिल्लाका ४१ पालिकालाई घाषणा गरिए पनि विभिन्न क्षेत्रबाट माग भइ आएअनुसार हाल […]

मुक्त हलियालाई दसैँ खर्च जुटाउनकै पिरलो

कञ्चनपुर, २४ असोज । शुक्लाफाँटा नगरपालिका–६ कसरौलका ५० वर्षीय दामोदर दमाईलाई दसैँ खर्च जुटाउने पिरलो छ । चाड पर्वमा मिठो मसिनो खाने, नयाँ लुगा लगाउने रहर भए पनि दमाई परिवार […]

बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका खोलेपछि… 

काठमाडौँ, २४ असोज : विराटनगरबाट जनकपुरका लागि उड्नेक्रममा रहेको बुद्ध एयको एटीआर विमानमा एक यात्रुले इमर्जेन्सी डोर (आपतकालिन ढोका) खोलेका छन् । बुद्ध एयरका सूचना अधिकारी दिपेन्द्रकुमार कर्णका अनुसार आज […]