News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट

पोखरा, ५ भदौं । पोखराको बाटुलेचौरमा वि.सं. १९९२ मा जन्मिएका थिए झलकमान गन्धर्व। उनको सारंगीको मधुर धुनले नेपाली लोकसंगीतलाई अमर बनायो। गाउँ–गाउँ डुल्दै कथा र समाचार सुनाउने गन्धर्व परम्परालाई उनले […]

घरेलु मदिरालाई कानुनी मान्यता

पोखरा, ४ भदौं । गण्डकी प्रदेश सभाले मंगलबार ‘गण्डकी प्रदेशमा घरेलु मदिराको उत्पादनलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित गरेको छ। यो विधेयकले परम्परागत रूपमा उत्पादन हुँदै आएको […]

पोखरामा असोज ४ गते दोस्रो पर्वतीय दौड प्रतियोगिता हुँदै

पोखरा, ३ भदौ । पोखराको रमणीय फेवाताल किनार र हिमाली काखमा आगामी असोज ४ गते दोस्रो पर्वतीय दौड प्रतियोगिता हुँदैछ । पोखरा–२२, पुम्दीभुम्दीमा पोखरा क्लिकको आयोजनामा हुने यो दौडले खेल […]

अमेरिकाबाटैं जबरजस्ती करणी र बाल यौन दुर्व्यवहारको भिडियो राख्ने व्यक्तिको पहिचान

अनुसन्धानका क्रममा पक्राउ परेका व्यक्तिले आफ्नै हाडनातामा पर्ने एक व्यक्तिमाथि जबरजस्ती करणी गरेको र अर्का एक बालिकामाथि यौन दुर्व्यवहार गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले जानकारी […]

माछापुच्छ्रेमा जलविद्युत् आयोजनाको नाममा प्राकृतिक स्रोतको अनियन्त्रित दोहन

पोखरा, १ भदौं । माछापुच्छ्रे गाउँपालिकामा सञ्चालित जलविद्युत् आयोजनाहरूले प्राकृतिक स्रोतको अनियन्त्रित दोहन, मुआब्जामा भेदभाव, स्थानीयसँग समन्वयको अभाव र राजस्वसम्बन्धी अनियमितता गरेको भन्दै स्थानीय बासिन्दा र गाउँपालिकाले गम्भीर गुनासो व्यक्त […]

देउवाले हत्याका फरार अभियुक्तलाई दिएको पार्टी सदस्यता एक दिनमै खारेज

यादव लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पूर्वमहामन्त्री हुन् र २०७२ भदौ २५ मा महोत्तरीमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको अभियोगमा फरार थिए। काठमाडौं, ३१ […]

मालेपाटनकी मिठु र अनुप घर्ति जिसी पक्राउ

उनले भनिन्, ‘मानसिक र शारीरिक यातना सहन नसकेर मैले तीन पटकसम्म बच्चाहरू च्यापेर सेती नदीमा हामफाल्न गएँ। तर, बच्चाहरूको अनुहार देख्दा आफूलाई नमारुञ्जेल यिनीहरूलाई हुर्काउँछु र सँगै बस्छु भनेर फर्किएर […]

पोखरा महानगरपालिका र कोरियाको युङजिन विश्वविद्यालयबीच शैक्षिक सम्झौता

पोखरा, २८ साउन । पोखरा महानगरपालिका र दक्षिण कोरियाको युङजिन विश्वविद्यालयबीच प्राविधिक शिक्षाका लागि छात्रवृत्ति र सहकार्यसम्बन्धी सम्झौता भएको छ। पोखरा महानगरका मेयर धनराज आचार्य र विश्वविद्यालयका प्रोफेसर चोइ जेइयोङले […]

सहकारी ठगी प्रकरण : कांग्रेस उपसभापति धनराजलाई उन्मुक्ति, ११ जनालाई प्रतिवादी बनाउन सिफारिस

ललितपुर, २८ साउन । ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले उन्मुक्ति दिएको छ। अनुसन्धान पूरा गरी सीआईबीले बुधबार जिल्ला सरकारी वकिल […]

आर्वाका युवाहरुले गरे शैक्षिक क्षेत्रमा उल्लेखनीय सहयोग

पोखरा, २८ साउन । पोखरा–१३, आर्वा अमलाचौरमा युवाहरूले खेलकुदका माध्यमबाट संकलन गरेर बचेको रकम शिक्षा क्षेत्रमा सहयोग गरेका छन् । आर्वा अमलाचौरका युवाहरुको सक्रिय समन्वयमा आयोजित प्रथम अमलाचौर चापडाँडा भेन्टास […]