News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सशस्त्र प्रहरी हवल्दार नै लागूऔषध कारोवारमा संलग्न

काठमाडौं, २८ फागुन । लागुऔषध ब्राउन सुगरको कारोबारमा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका हवल्दारसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ। लागुऔषध कारोबारीको जालो चिर्दै जाँदा सशस्त्र प्रहरी बलमा कार्यरत् हवल्दार […]

पल शाहका म्यानेजर कृष्ण जोशी तनहुँबाट पक्राउ

तनहुँ, २७ फागुन। नाबालिकालाई जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशीलाई प्रहरीले आज पक्राउ गरेको छ । शाह जोडिएको घटनामा मतियारको भूमिका खेलेको भन्दै तनहुुँ प्रहरीले जोशीलाई […]

फुङलिङ बजारमा आगलागीमा परी वृद्धाको मृत्यु

ताप्लेजुङ, २७ फागुन । आज शुक्रबार बिहान फुङलिङ बजारमा भएको आगलागीमा परेर ६७ वर्षीया चुलिमाया लिम्बूको मृत्यु भएको छ । मैवाखोला गाउँपालिका–३ ढुङगेसाँघु घर भइ सदरमुकाममा छोरी ज्वाइँकोमा बस्दै आएकी […]

संखुवासभा बस दुर्घटनामा १४ जनाको घटनास्थलमा नै मृत्यु, घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट धरान लगियो

संखुुवासभा, २६ फागुन । मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको बस दुर्घटनामा परी १४ जनाको घटनास्थलमै मृत्यु भएको छ । घाइते भएका ५ जनालाई सेनाको हेलिकोप्टरबाट थप उपचारका लागि […]

झापामा वृद्धाको हत्या, हत्या आरोपमा रणबहादुर पक्राउ

झापा, २६ फागुन । झापाको मेचीनगर नगरपालिका वडा नं. ५ मा साँझपख घाँस काट्न गएका एक वृद्धाको बुधबार हत्या भएको छ । साँझसम्म घर नआएपछि खोज्न जाँदा ६८ वर्षकी अम्बिका […]

संखुवासभाको सातघुम्तीमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

संखुवासभा, २६ फागुन । संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्तीमा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुको सनाखत र घटनाका विषयमा अझै […]

‘कांग्रेस–एमाले दुवैलाई रछ्यानमा पुर्‍याउने तागत हामीसँग छ’ : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २५ फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस–एमाले दुवैलाई रछ्यानमा पुर्‍याउने तागत हामीसँग छ भन्दै कतिपय कांग्रेसी नेताले होच्याउने गरेकोमा असन्तुष्टि व्यक्त गरेका छन् । […]

मादी गाउँपालिकामा गिट्टी, बालुवाको अवैध उत्खनन्

पोखरा, २४ फागुन । कास्कीको मादी गाउँपालिका वडा नं. १२ र ९ जोड्ने चमेरे ओढारको झोलुङ्गे पुल नजिक अवैध रुपमा नदीमाथि मेसिनको प्रयोग गरेर अवैध उत्खनन् गरिएको छ । आजमात्र […]

जसपामा पहिरो : केन्द्रीय सदस्य देवी सुवेदीसहित ३ दर्जन बढी नेताहरु एमालेमा प्रवेश

पोखरा, २४ फागुन । जनता समाजवादी पार्टी जसपाका प्रभावशाली नेता सहित दर्जनौँ नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । आज पोखरामा आयोजित एक कार्यक्रममा जसपाका केन्द्रीय सदस्य देवी सुवेदी, संविधानसभा […]

नेपाली काँग्रेसको एक महिने चुनाव केन्द्रित अभियान

काँग्रेसले बैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि ‘एक अभियानमा आठ उद्देश्य’ अघि सारेको छ । जसमा मतदातालाई मतदानमा सहभागी हुन र आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न निर्वाचनको माहोल बनाउने […]