News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

राजश्व छली आरोपमा १६ करोडभन्दा बढी बिगो दावी गर्दै तीनजनाविरुद्ध मुद्दा

काठमाडौं, २ चैत । नक्कली भ्याटबिल बनाई राजश्व छली गर्ने तीनजना विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावटसम्बन्धी मुद्दामा तीनजना विरुद्ध १६ करोडभन्दा […]

आजदेखि लाइसेन्सको नयाँ आवेदन अनिश्चितकालका लागि बन्द

काठमाडौं, १ चैत । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को वितरण प्रणाली आवेदन आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । सोमबार एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले चैत १ देखि […]

बेपत्ता बालबालिकाको खोजीमा गोताखोर परिचालन

सुर्खेत, १ चैत । सुर्खेतस्थित भेरी नदीमा बेपत्ता तीन बालबालिकाको खोजी गर्न सशस्त्र प्रहरी बलको गोताखोर टोलीले परिचालन गरिएको छ। नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली […]

जन्ती बोकेको टिपर दुर्घटना हुँदा सिन्धुलीमा २ जनाको मृत्यु, २४ घाइते

सिन्धुली, ३० फागुन । सिन्धुलीमा जन्ती सवार टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । घाईते मध्ये ४ जनाको अवस्था गम्भिर छ । […]

‘पीर’ गीतको विषयमा धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौं, ३० फागुन । गायक प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियो आपत्तिजनक भएको भन्दै नेकपा माओवादी केन्द्र निकट चार संगठनले तत्काल युट्युबबाट हटाएर माफी माग्नु पर्ने चेतावनी दिईरहेको बेलामा अध्यक्ष […]

वडाध्यक्षसहित तीनजनाले किर्ते गरी हत्याए ७५ वर्षीया वृद्धाको २७ रोपनी जग्गा

संखुवासभा, २९ फागुन । संखुवासभा भोटखोलाकी बिममाया तामाङलाई वृद्धभत्ता कार्ड बनाइदिने भन्दै मालपोत पुर्‍याएर उनको जग्गा वडाध्यक्ष किङसाङ भोटेले निकटस्थ कल्पना भोटे, नासु महेन्द्र पराजुलीले श्रीमती कविता र बिममायाका भदा […]

१९ महिने बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा दुई छिमेकी पक्राउ

मोरङ, २९ फागुन । १९ महिने बालिकालाई बलात्कार पछि हत्या गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले बलात्कारको आरोपमा ती बालिकाका दुईजना छिमेकीलाई पक्राउ गरेको […]

गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ले सिर्जना गरेको प्रतिक्रिया

पोखरा, २९ फागुन । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ सार्वजनिक भएसँगै यसका विषयमा फरक–फरक टिप्पणी र आक्रोशहरु आईरहेका छन् । माओवादी जनयुद्धपश्चात् कार्यकर्ताको सही व्यवस्थापन र उद्देश्यमा अडिग रहन […]

झाडीमा अर्धचेत अवस्थामा भेटिएकी २१ महिने बालिकाको मृत्यु

विराटनगर, २८ फागुन । मोरङको सुन्दर हरैचा- ७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको उपचारको क्रममा मृत्यु भएको छ । अस्पताल स्रोतका अनुसार २१ महिने बालिकाको यौनाङ्गमा गम्भीर चोट देखिएको छ […]

राजेश हमालको ‘गाउँले ठिटो’ बजारमा (भिडियो)

काठमाडौं, २८ फागुन । नेपाली चलचित्रका नायक राजेश हमालको एकल स्वरमा रहेको गीत ’गाउँले ठिटो’ रिलिज भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच नायक हमालको एकल स्वरमा रहेको गीत […]