
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
अछाम, १७ चैत । सहमतिमा यौनसम्बन्ध राखेर बलात्कारको आरोपमा प्रहरीकोमा उजुरी दिने एक १९ वर्षीय किशोरीलाई अछाम जिल्ला अदालतले ३ वर्ष ६ महिनाको जेल सजाय तोकेको छ । अछाम कमलबजार नगरपालिकाकी १९ वर्षीया ती किशोरीलाई झुटो अभियोगमा मुद्दा दर्ता गरेको भन्दै अदालतले जेल सजाय तोकेको हो भने पुरुषलाई सफाई दिएको छ । जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उक्त फैसला गरेको हो ।
न्यायाधीश जोशीको इजलासले गरेको फैसलामा भनिएको छ, ’प्रतिवादीसँग सहमतिमै यौन सम्पर्क भएको व्यहोरा पीडितले नै बकपत्र गरेको र रिसले जाहेरी दिएको बेहोरा खुलाएको अवस्था देखिन्छ ।’ फैसलामा थप भनिएको छ, ’प्रतिवादीलाई घटना हुँदाका दिन पीडितले नै कोठामा लगेको तथ्य पुष्टि भएबाट प्रतिवादीले पीडितलाई जबरजस्ती करणी गरेको तथ्य स्थापित हुन सकेन ।’ फैसलामा भनिएको छ, ’रिसले जाहेरी दिएको बकपत्र अदालतमा लेखाएबाट निजले प्रतिवादीलाई झुठो व्यहोराबाट जाहेरी लगायतको कागज गरी झुटो मुद्दामा फसाउन खोजेको देखिन्छ ।
झुठा जाहेरी दिएर प्रतिवादीलाई झुठा मुद्दामा फसाउन खोजेबापत मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ४४ को उपदफा(२) को क (१) बमोजिम ३ वर्ष ६ महिना कैद हुने ठहर्छ ।’ युवतीको उजुरीपछि बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय पुरुषले सफाई पाएका छन् ।
गत १५ माघमा विवाह प्रस्ताव लिएर आएका नन्दराम खनालले आफूलाई बलात्कार गरेको भन्दै १७ माघमा ती युवतीले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरी समक्ष भने सहमतिमै यौन सम्पर्क गरेको बयान दिएकी थिइन् । माघ १५ गते आफूलाई माग्न आएको पुरुषलाई किशोरीले बलात्कार गरेको भन्दै १७ गते ती किशोरीले प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । फोनमार्फत विवाहको प्रस्ताव लिएर पुरुष घरमा आएको, घरमा आमासँग विवाहको कुराकानी गरेको र राति अबेर भएपछि त्यहीँ बसेको बयान दिएकी थिइन् । किशोरीले पुरुष भुइँमा र आफू बहिनीसँग सुतेको अवस्थामा र राति ११:३० मा जबर्जस्ती करणी गरेको आरोप लगाएकी थिइन् ।
पुरुषले जबर्जस्ती करणी नगरेको तर, सहमतिमा यौन सम्पर्क भएको बयान दिएका थिए । विवाह प्रस्ताव लिएर पुगेका उनीहरू विवाह नगरी फर्किएका थिए । ‘भोलिपल्ट घरबाट विवाह नगर अहिले मान्छे बितेका छन् भनेपछि हामी फर्किएका हौँ ,’ उनले अदालतमा बयान दिएका छन् ।
सुरूमा जबर्जस्ती करणी गरेको बयान दिएकी किशोरीले पछि विवाह नगर्ने हो कि भन्ने त्रासले मुद्दा दायर गरेको बताएकी थिइन् । सहमतिमा यौनसम्पर्क भएको तर, जबर्जस्ती करणी नभएको अदालतको ठहर छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन