
१माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
३मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
६किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
७आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
८पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
९गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
१०पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
११सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
६रसुवा बाढी : ७८१ जनाको शव भेटियो
७रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
८स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
९भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
१०ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
११बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
१२गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
फ्रान्स वा अष्ट्रेलियाका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरेर पढ्न मिल्ने भन्दै फसाउँदैं
काठमाडौं, १ माघ । युएईमा अध्ययन गर्ने सपना देखाउने नाममा नेपाली विद्यार्थीहरूसँग लाखौं रुपैयाँ ठगी गर्ने ५ वटा शैक्षिक परामर्श कम्पनी (कन्सल्टेन्सी) का सञ्चालकहरूलाई प्रहरीले पक्राउ गरेको छ।
यी कन्सल्टेन्सी सञ्चालकहरूले विद्यार्थीहरूलाई युएईका राम्रा कलेजमा भर्ना गराइदिने र पछि त्यहाँबाट फ्रान्स वा अष्ट्रेलियाका विश्वविद्यालयमा क्रेडिट ट्रान्सफर गरेर पढ्न मिल्ने भन्दै लोभ देखाएका थिए। तर वास्तवमा उनीहरूले युएईको उच्च शिक्षा मन्त्रालय वा सम्बन्धित निकायबाट स्वीकृति नै नपाएका तालिम केन्द्रहरूमा मात्र विद्यार्थीलाई पठाउने गरेको खुलेको छ।
प्रत्येक विद्यार्थीबाट ८ लाखदेखि २२ लाख रुपैयाँसम्म असुलेर ठगी गरेको आरोप लागेको छ। अहिलेसम्म १३ जना पीडित विद्यार्थीहरूले उजुरी दिएपछि काठमाडौं जिल्ला अदालतको अनुमति लिएर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।
यसरी पक्राउ पर्नेहरुमा कृष्ण थापा (२९ वर्ष, बेस्ट पाथ एजुकेसन), रामचन्द्र टन्डन (मर्सी एजुकेसन कन्सल्टेन्सी), सुवाश सिलवाल क्षेत्री (३१ वर्ष, सिटीहब एजुकेसन), हेमराज भट्ट (४८ वर्ष, कान्तिपुर अब्रोड कन्सल्टेन्ट) र दामोदर ढकाल (४८ वर्ष, कान्तिपुर अब्रोड कन्सल्टेन्ट) रहेका छन् ।
यी सबै काठमाडौंका विभिन्न स्थानमा कन्सल्टेन्सी चलाउँदै आएका थिए । प्रहरीले उनीहरूमाथि ठगीको कसूरमा थप अनुसन्धान गरिरहेको बताएको छ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
५चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने