News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

‘गठबन्धनले स्थिर सरकार दिएर सुशासन कायम गर्दै आर्थिक क्रान्तिको नेतृत्व गर्छ’ : सभापति शर्मा

पोखरा, २४ कार्तिक । नेपाली कांग्रेस गण्डकी प्रदेशको बुधबार भएको पर्वत र बागलुङ जिल्ला भ्रमण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले स्थिर सरकार विना […]

सत्तारुढ गठवन्धनका उमेदवारलाई जिताउन काँग्रेसका अगुवा कार्यकर्ता भेला

पोखरा, २४ कार्तिक । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठवन्धनको तर्फबाट बनेका उमेदवारलाई जिताउन नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ प्रदेश ख ले […]

‘पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा विकास गरिने’ : सत्ता गठबन्धनका उम्मेदवारको दावी

पोखरा, २४ कार्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्की निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले सिङ्गो गण्डकी प्रदेशको शिक्षा, स्वास्थ्य र पर्यटन हबका रूपमा पोखराको विकास गरिने बताएका छन् । आगामी […]

‘सडक पूर्वाधार समृद्धिको आधार’- उम्मेदवार विद्या भट्टराई

पोखरा, २४ कार्तिक । कास्की निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले सडक पूर्वाधार समृद्धिको आधार भएको बताएकी छन् । मंसीर ४ गते […]

अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारहरुको वचन

पोखरा, २३ कार्तिक । पर्यटकीय क्षेत्रको रुपमा रहेको अन्नपूर्ण गाउँपालिकामा वर्षेनी पर्यटनमैत्री कार्यक्रमहरु ल्याउने एमाले उम्मेदवारद्धय दामोदर पौडेल बैरागी र राजीव पहारीले अन्नपूर्णवासीलाई वचन दिएका छन् । उनीहरुले पर्यटनको लागि […]

पत्रकार सरोजराज अधिकारी मृत भेटिए

काठमाडौं, २३ कार्तिक । पत्रकार सरोजराज अधिकारी मृत अवस्थामा भेटिएका छन् । कार्तिक २१ गतेदेखि घरबाट निस्केका उनी बुधबार आज साँझ सुन्धारास्थित एक होटलमा मृत अवस्थामा भेटिएका हुन् । दुई […]

खानेपानीको समस्या समाधान गरिदिन मतदाताको आग्रह

पोखरा,२२ कार्तिक । पोखरा वडा नम्वर १९ का मतदाताले खानेपानीको समस्या समाधान गरिदिन एमाले उम्मेरवारहरुसँग आगह गरेका छन् । पोखरा १९ को अन्य ठाउँको तुलनामा लाम्पाटामा खानेपानीको चरम अभाव भएको […]

गण्डकीका ऊर्जा मन्त्री हरिशरण आचार्य पदच्यूत

पोखरा, २३ कार्तिक । गण्डकी प्रदेशका उर्जा मन्त्री हरिशरण आचार्य बर्खास्तीमा परेका छन् । गोरखाका सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध भोट मागेको आरोप लागेपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री आचार्यलाई […]

डोटीमा भूकम्प जाँदा एकै परिवारका ६ जनाको मृत्यु

डडेलधुरा । डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई बुधबार बिहान २ बजेर १२ गएको ६.६ म्याग्निच्युडको भूकम्प जाँदा एकै गाउँका ६ जनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका […]

‘चुनाव बहिष्कार गरौं’ भन्दै मसाल जुलुस निकाल्ने अखिल क्रान्तिकारीका नेताहरु पक्राउ

पोखरा, २२ कार्तिक । ”आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन बहिष्कार गरौं” भन्दै मसाल जुलुस प्रदर्शन गर्ने नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी […]