News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

आधारभूत स्वास्थ्य, शिक्षा र खानेपानी निःशुल्क गर्ने गठबन्धनका उमेदवारहरुको सङ्कल्प

पोखरा, २८ कार्तिक । पाँच दलीय गठबन्धनको तर्फबाट कास्कीको निर्वाचन क्षेत्र नं.२ का उमेदवारहरुले संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि निष्ठाका साथ लाग्ने साझा प्रतिबद्धता सहितको सङ्कल्प गरेका छन् । […]

‘व्यवसाय विकास कोष’ स्थापना गरि व्यवसायीको समस्या समाधान गर्नुपर्छ’: उम्मेदवार अरुण गिरी

पोखरा, २८ कात्तिक । कास्की क्षेत्र नम्बर-२ (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेश सभामा उम्मेदवारी दिएका युवा नेता अरुण गिरीले व्यवसायी र उद्यमशीलताको विकासका लागि व्यवसाय विकास कोषको स्थापना […]

पोखरा-२१ का डेढसयजना युवा एमाले छाडेर माओवादी केन्द्रमा

पोखरा, २८ कार्तिक । आम निर्वाचन सम्मुखमा आउँदै गर्दा पोखरा महानगरपालिका वडा नम्बर २१ मा डेढ सयभन्दा बढी युवा एमाले छोडेर माओवादी प्रवेश गरेका छन् । एमालेले व्यवस्था जोगाउने र […]

‘तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ’–एमाले उम्मेदवार कार्की

पोखरा,२८ कार्तिक । नेकपा एमालेको तर्फबाट कास्की २(१) का प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले तिव्र विकास र समृद्धि आफ्नो एक मात्र स्वार्थ भएको बताएका छन् । उनले […]

राष्ट्रिय वाणिज्य बैंक पोखरामा नक्कली सुन धितो राखेर २४ लाख रुपैयाँ ठगि गर्ने पक्राउ

पोखरा, २८ कार्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पृथ्वीचोक र विरौंटा शाखाबाट नक्कली सुन धितो राखेर लाखौं रुपैयाँ ठगि गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पर्वत […]

‘लामाचौर, सार्दीखोलाहुँदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउँछौं’ : उम्मेदवार रामजी बराल

पोखरा, २७ कार्तिक । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार कास्की निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाका प्रत्यासी रामजी प्रसाद बराल ‘जीवन’ले लामाचौर, सार्दीखोला हुँदै माछापुच्छ्रे गाउँपालिका जोड्ने नमुना सडक बनाउने […]

मौलिकता संरक्षणमा एमाले उम्मेदवार मन गुरुङको जोड

पोखरा, २६ कार्तिक । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मनबहादुर गुरूङले सो क्षेत्रमा रहेका प्राचिन मौलिकता बोकेका ठाउँ तथा सम्पदाहरुको संरक्षण गर्नेमा आफुले […]

‘रोयल ट्विन्स वाटर फल’लाई पर्यटकीय हव बनाउने योजना

पोखरा, २६ कार्तिक । नेकपा (एमाले)को तर्फबाट कास्की १ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार वेदबहादुर गुरुङ ‘श्याम’ले पोखरा २८ बाँस्तोला गाउँमा रहेको जुम्ल्याहा झरना अर्थात रोयल ट्विन्स वाटर […]

‘अधिकार दिनुहोस्, कर्तव्य पुरा गर्दछौ’-विद्या भट्टराई

पोखरा, २६ कार्तिक । नेकपा एमाले कास्की निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार विद्या भट्टराई अधिकारीले अधिकार दिएमा कर्तव्य पुरा गर्ने बताएकी छन् । मंसीर ४ गते […]

पोखरा वृद्धाश्रममा ६१ थान ब्लाङ्केट वितरण

लौहपुरुष गणेशमान सिंहको १ सय ८ औ जन्मजयन्तीका अवसरमा समाजसेवी विजयराज आचार्य र देवराज गुरुङले ब्लाङ्केट वितरण पोखरा, २४ कार्तिक । पोखरा महानगरपालिका १७ मा रहेको पोखरा बृद्धाश्रममा जाडोका लागि […]