News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

देशभर ४६% भन्दा बढि मतदान, ७०% भन्दा बढी मत खस्ने आयोगको विश्वास

निर्वाचन आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा मध्याह्न २ः०० बजेसम्म देशभर ४६ प्रतिशत भन्दा बढि मतदान भईसकेकोे हो । काठमाडौं, ४ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार […]

मौन अवधि शुरु, उल्लंघन गरे २५ हजार रुपैयाँ जरिवाना

पोखरा, २ मंसिर । यही मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि आज मध्यरातदेखि मौन अवधि सुरु भएको छ । मौन अवधि शुरु भए लगत्तै कुनै […]

अरुण गिरी : विचार र व्यवहारमा प्रस्ट

पोखरा, १ मंसिर । देशको अवस्था ठिकठाक चलेको भए, शायद अरुण गिरी अहिलेको चुनावमा पनि आम मतदाता मात्र हुन्थे । चुनावको रिपोर्टिङ गरिरहेका हुन्थे । मिडियासँग सम्बन्धित विभिन्न विधामा पोख्त […]

सहिद पुत्री अनिता ‘बा’ इन्द्रजितकै पार्टीबाट बागी !

आफ्ना चर्चित नेताको निशस्त्र अवस्थामा हत्या हुँदा कास्की माओवादी टुलुटुलु हेरेर बस्यो। टुलुटुलु हेरेर बस्ने रमितेहरु आज सहिदको रगतमा होलि खेल्दै संसदीय ब्यवस्थामा रमाएका छन् । अनिता भुर्तेल सहिद दम्पती […]

‘उम्मेदवार रामजी बराल ‘जीवन’ विरुद्ध गलत प्रचारबाजी, कालो सूचिमा नभएको पुष्टि’

पोखरा, ३० कार्तिक । निर्वाचन आयोगको कार्यालय कास्कीमा उम्मेदवार रामजी बराल ‘जीवन’ विरुद्ध दिइएको उजुरी गलत सावित भएको छ । कास्की क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका ५ दलीय गठबन्धनका […]

‘अबको लडाई गरिवीको अन्त्य गर्ने हो’- उम्मेदवार मनबहादुर गुरूङ

पोखरा, ३० कार्तिक । नेकपा एमाले कास्की क्षेत्र नम्वर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मनबहादुर गुरूङले अबको लडाई गरिवी अन्त्य गर्ने लडाइँ रहेको बताएका छन् । मंसिर ४ […]

‘नागरिकलाई करको नाममा ढाड सेक्ने काम रोक्नुपर्छ’ : अरुण गिरी

पोखरा, २९ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट कास्की क्षेत्र नम्बर २ (२) मा उम्मेदवारी दिएका अरुण गिरीले करको नाममा राज्यले नागरिकको ढाड सेक्ने काम मात्र गर्न नहुने बताएका छन् […]

‘समस्या सुल्झाउँछौं, सम्भावना खोज्छौं’ : उम्मेदवार मीना गुरुङ

पोखरा, २९ कार्तिक । नेकपा एमाले नेतृ मीना गुरुङले पोखरा–१६ का स्थानीय जनतासँग भेटघाट गर्दै आमजनताका समस्याहरु सुल्झाउने र सम्भावनाहरुको खोजी गर्ने कार्यमा आफू प्रतिवद्ध रहेको बताईन् । कास्की क्षेत्र […]

भीम कार्कीलाई कार्यकर्ताको प्रश्न ? ०५६ मा मनाङमा धोका दिनेलाई किन मत दिने ?

०५६ मा एमालेको टिकट लिएर मनोनयन दर्ता नगराई कांग्रेसलाई निर्विरोध बनाएका भीम कार्की अहिले कास्की-२ (१) मा एमालेका उम्मेदवार छन् । पोखरा, २९ कार्तिक । प्रजातन्त्र स्थापना भएको १० वर्षपछि […]

थापालाई हराउन लागेको भन्दै गण्डकीका भौतिक पूर्वाधारमन्त्री खड्का बर्खास्त

मन्त्री खड्का कास्की क्षेत्र नं. २ (ख)बाट नेपाली कांग्रेसका तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवारको आकांक्षी थिए । तर, सो ठाउँमा थापाले टिकट प्राप्त गरेपछि खड्काले उनलाई असहयोग गरेको आरोप लगाइएको […]