
१पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
२आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
५‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
६पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१२माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा, २८ कार्तिक । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड पृथ्वीचोक र विरौंटा शाखाबाट नक्कली सुन धितो राखेर लाखौं रुपैयाँ ठगि गर्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ ।
पर्वत कुश्मा नगरपालिका वडा नं. ३ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १८ सराङकोट बस्ने २५ बर्षीय अभिसेक सुनारलाई पक्राउ गरिएको प्रहरी प्रमुख एसपी अजय केसीले जानकारी दिए । प्रमुख एसपी केसीका अनुसार सुनारले विभिन्न मितिमा नक्कली सुनका गरगहनाहरु राष्ट्रिय वाणिज्य बैंकमा राखि कर्जा लिएको र लामो समयसम्म ब्याज र साँवा बुझाउन नआएपछि शंका लागेर चेक जाँच गर्दा यो रहस्य खुलेको हो ।
सुनारले बिरौंटामा रहेको राष्ट्रिय वाणिज्य बैंकबाट १६ लाख ६० हजार र पृथ्वीचोकमा रहेको शाखाबाट ७ लाख ४५ हजार गरी २४ लाख पाँचहजार रुपैयाँ कर्जा लिएका थिए । अनुसन्धानका क्रममा नेपाल सुनचाँदी व्यवसायी संघ कास्कीमा पठाएर ती गरगहनाहरु चेकजाँच गर्दा नक्कली सुनबाट तयार पारिएको भन्ने परीक्षण प्रतिवेदन प्राप्त भएको कास्की प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका सुनारलाई कास्की जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा पाँचदिन म्याद थप गरी प्रहरीले अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई