
१पोखराका मेयरले गफ लगाउँदा गृहमन्त्री विवादमा
२फेवातालको चार किल्ला भित्रको जग्गाको स्थिति यकिन गर्न समिति गठन
३शंकर ग्रुपका प्रमुख सुलभ अग्रवाल पक्राउ
४नेपाली लेखक संघ कास्कीको अध्यक्षमा अथक
५लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १२ जना घाइते
६फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०ठुला विचौलियाको साम्राज्य ढाल्दैं सरकार, दीपक भट्ट पक्राउ
११सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै मात्र प्रकाशन गर्न निर्देशन
१२आजदेखि एसईई परीक्षा सुरु
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
६जाँदाजाँदै प्रधानमन्त्री कार्कीले बनाईन् पिएलाई प्रकृति संरक्षण कोषको अध्यक्ष
७आईजीपी दानबहादुरलाई ‘नसिहत’ दिन कार्की आयोगको सिफारिस
८सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
९कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्चको परमादेश
१०लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
११कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
१२निर्वाचन समीक्षा बैठकमा बोल्दा बोल्दैं एमाले कास्की इन्चार्ज कृष्ण थापाको हृदयघातबाट मृत्यु
पोखरा, ३० कार्तिक । निर्वाचन आयोगको कार्यालय कास्कीमा उम्मेदवार रामजी बराल ‘जीवन’ विरुद्ध दिइएको उजुरी गलत सावित भएको छ । कास्की क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका ५ दलीय गठबन्धनका साझा उम्मेदवार बराल विरुद्ध बुधबार उजुरी परेको थियो ।
युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको युवा तथा साना व्यवसायी स्वरोजगार कोष सचिवालयले आज निर्वाचन कार्यालय कास्कीलाई पत्राचार गर्दै कास्की क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामजी बराल कालो सूचिमा नरहेको स्पष्ट पारेको छ ।
गण्डकी माछापुच्छ्रे सञ्चार संस्था लिमिटेड र यस कोष बिच मिति २०६९ चैत १२ गतेमा थोक कर्जा सम्झौंता भई ५० लाख रुपैयाँ कर्जा लिएको र उक्त संस्थाले २०७९ जेठ ६ गतेमा सम्पूर्ण कर्जा चुक्ता गरेको कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले उल्लेख गरेका छन् ।
पत्रमा उक्त संस्था तथा संस्थासँग सम्बन्धित रामजी प्रसाद बराल ‘जीवन’ लगायत सञ्चालक समिति, लेखा समिति तथा ऋण उपसमितिका पदाधिकारी एवं सदस्यहरु यस कोषलाई तिर्न बुझाउनु पर्ने दायित्वबाट मुक्त भएको व्यहोरासमेत पत्रमा उल्लेख छ ।
प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर ३ का एमालेका उम्मेदवार दामोदर बैरागी र उनका कार्यकर्ताहरुले गठबन्धनका साझा उम्मेदवार रामजी बराल ‘जीवन’ विरुद्ध अनर्गल प्रचारमा उत्रिएको आरोप लागेको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२तस्करी र भ्रष्टाचारमा लिप्त झलकराम अधिकारी
३राजस्वका पूर्वमहानिर्देशक झलकराम र कुटीका देवेन्द्र सहित तीनजनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर
४‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
५रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने