
१गृहमन्त्रीका विवादित साझेदार नैं प्रहरी–सशस्त्रको हतियार खरिद ठेक्कामा
२कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा
३धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
४फ्री तिब्बतदेखि विवादित शंकर ग्रुप र दीपक भट्टसम्मको सञ्जालमा गृहमन्त्री सुधन गुरुङ
५पर्यटकहरूलाई दुःख दिने १६ जना महिलाहरू पक्राउ
६रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
७अस्पताललाई ‘हिरासत वार्ड’ बनाउने प्रवृत्तिको अन्त्य गर
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९२०६२ देखिका उच्च पदस्थ कर्मचारी र प्रमुख राजनीतिक पदाधिकारीहरूको सम्पत्ति छानबिन हुने
१०मन्त्री बन्न नपाएको झोंकमा द्रोर्णकुमारले दिए राजीनामा
११गण्डकी प्रदेशका नयाँ मन्त्रीहरुले आजै लिए सपथ
१२गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेरको तयारी
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
६कार्यालय र हतियार जोगाउने कास्कीका डीएसपी बस्नेतलाई पुरस्कार सिफारिस
७अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
८पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
९लेकसाइडमा स्पा तथा ब्युटी पार्लरको आवरणमा अवैधधन्दा
१०धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
११कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
१२सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
निर्वाचन आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा मध्याह्न २ः०० बजेसम्म देशभर ४६ प्रतिशत भन्दा बढि मतदान भईसकेकोे हो ।
काठमाडौं, ४ मंसिर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज भइरहेको संसदीय चुनावमा ७० प्रतिशत बढी मत खस्ने बताएका छन् ।सञ्चारमाध्यमसँग कुराकानी गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले भने–‘७० प्रतिशत बढी मत खस्छ भन्नेमा हामी ढुक्क छौं ।’ साँझ ५ बजे मतदान सकिएपछि ७ बजेसम्म मत पेटिका संकलनको काम गर्ने र ८–९ बजेबाट मतगणना सुरू गर्ने योजना रहेको उनले जानकारी दिएका छन् ।
‘सुरूमा प्रत्यक्षतर्फ प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना हुन्छ । ८ दिनमा सबै नतिजा सार्वजनिक गरिसक्ने योजना छ,’ थपलियाले भने । अहिलेसम्म प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत देशभर ४६ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार आइतबार बिहान ७ बजेदेखि मतदान सुरू भएकोमा मध्याह्न २ः०० बजेसम्म देशभर ४६ प्रतिशत भन्दा बढि मतदान भईसकेकोे हो ।
देशैभरि सामान्य छिटपुट घटनाबाहेक उत्साहजनकरुपमा मतदान कार्य भइरहेको छ । आयोगले कतिपय ठाउँमा विभिन्न विषयमा विवाद हुँदा केहीबेर मतदान रोकिए पनि पुनः मतदान सुरु भइसकेको जनाएको छ ।
त्यसैगरी, आयोगले परामर्श नगरी मतदान कार्य स्थगित नगर्न निर्देशन दिएको छ । मतदाता नामावलीमा मतदाताको नाम नभेटिए आयोगको टोल फ्रि नम्बर ११०२ मा फोन गरेर सहयोग लिनसमेत आग्रह गरेको छ ।
१सहसचिव झलकराम अधिकारीसँग २५ लाख धरौंटी माग
२‘सहकारी पीडित’ भन्दैं आन्दोलन गर्ने कृष्णप्रसाद नैं ८२ लाख रुपैयाँ ठगीमा पक्राउ
३रविलाई कास्की अदालतमा नियमित तारेख धाउनु नपर्ने
४मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
५सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ