डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।
दमौली, १ असार । जिल्ला प्रशासन कार्यालय तनहुँले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि बिहान ७ बजेदेखि सेवा दिन सुरु गरेको छ । कार्यालयमा नयाँ नागरिकता र राष्ट्रिय परिचयपत्र दर्ताका लागि […]
पोखरा, ३१ जेठ । पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् । सुरौदीको तिखेढुङ्गामा अगुवा […]
पोखरा, ३० जेठ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिव तथा गण्डकी प्रदेश इञ्चार्ज प्रेम प्रशान्त बोहराले न्यायाधीशलाई जहाँ कालोमोसो छ्यापिएको थियो, त्यहाँ गोली पनि पड्किन […]
बागलुङ, ३० जेठ । शुक्रबार साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–५ चौरतर्फ जाँदै गरेको लु प्र ०१००१ च १७७५ […]
पोखरा, २९ जेठ । मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुनचाँदी व्यवसायीलाई हनी ट्रयापमा पार्दै रकम बार्गेनिङ गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका–१५ टुटुङ्गा बस्ने २७ […]
विज्ञान र प्रविधिको इतिहासमा कुनै एक आविष्कारले मानव सभ्यतालाई यति छिटो र यति गहिरो प्रभावित गरेको छ? त्यस्तो प्रश्नको उत्तर हो-कृत्रिम बुद्धिमत्ता (एआई) । गत एक दशकमा एआईले गरेको प्रगति […]
एआई (AI) को उत्कृष्ट उपलब्धिहरू (२०२०–२०२४) विज्ञान र प्रविधिको क्षेत्रमा कृत्रिम बुद्धिमत्ता (AI) ले गत केही वर्षमा ठूलो क्रान्ति गरिसकेको छ। यहाँ केही प्रमुख AI सम्बन्धी उपलब्धिहरू छन्: १. जनरेटिव […]
मेष (Aries) ♈ कार्यक्षेत्र: नयाँ अवसर आउनेछ, तर धैर्य राख्नु पर्छ। आर्थिक: अनावश्यक खर्च नगर्नु राम्रो। प्रेम: पुराना मतभेद हट्नेछ, नयाँ सम्बन्धका लागि उत्तम समय। वृष (Taurus) ♉ स्वास्थ्य: शरीरमा दुर्बलता महसुस हुन सक्छ, […]
चे ग्वेवारा (Che Guevara) को जीवनशैली उनको विचारधारा जस्तै नै कठोर, अनुशासित र त्यागमय थियो। उनी आफ्नो व्यक्तिगत जीवनमा पनि सादगी, निष्ठा र संघर्ष लाई प्राथमिकता दिन्थे। यहाँ उनको जीवनशैलीका […]
पोखरा, २८ जेठ । पोखर–१८ तोरीपानीबाट उडेको दुईवटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई आज बुधबार दिउँसो फेवातालको बीचमा खस्न पुगेको छ । सो दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल […]