डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।
पोखरा, ८ असार । पोखराको शैक्षिक, साहित्यिक र धार्मिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका शिक्षाविद् डा. टुवराज बास्तोलाको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ। फूलबारीस्थित आफ्नै निवासमा मध्यान्ह १२:५५ बजे […]
पोखरा, ८ असार । पोखरामा प्रहरीले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सुनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । भारतको पञ्जाबदेखि नेपालसम्म तस्करी गरिएको सुनसहित उनीहरूलाई पुम्दीभुम्दीबाट बुटवलतर्फ जाँदै गरेको […]
पोखरा, ७ असार । इम्ब्रोइरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्डको सहयोगमा स्थलगत रुपमा कच्चा पदार्थ सम्बन्धी जानकारी तथा सीप विकास तालिम सम्पन्न भएको छ । कार्यक्रम […]
स्याङ्जा, ६ असार । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जबरजस्ती करणी गरेको आरोपमा २७ वर्षीय सूर्य मिजारलाई बिहीबार पक्राउ गरेको छ । बलात्कार गरी फरार रहेका मिजारलाई लुकिछिपी बसेको स्थानबाटै प्रहरीले […]
स्याङ्जा, ५ असार । आँधीखोला संरक्षण अभियन्ताहरुमाथि रड प्रहार गर्ने गिरोहका साजन पगेनीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ । मंगलबार भएको कुटपिटमा संलग्न वालिङ नगरपालिका–८ का पगेनीलाई प्रहरीले […]
पोखरा, ४ असार । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराको टोलीले लागूऔषधसहित चार युवालाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले उनीहरुको साथबाट ट्यापेन्टाडोल ट्याब्लेट– […]
महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले सवारी साधन सुविधा पाईरहेकोमा पुनः यातायात सुविधा वापत भनी थप रकम पचाएको देखिन्छ । पोखरा, ४ असार । पोखरा महानगरपालिकाका १२ जना वडाध्यक्षहरुले गैरकानुनी रुपमा दोहोरो […]
स्याङ्जा, ३ असार । आँधीखोला संरक्षण अभियन्तामाथि रड प्रहार गरी आक्रमण गर्ने स्याङजा वालिङ नगरपालिका वडा नं. १० का वडाध्यक्ष एवम् क्रसर व्यवसायी सुनिल खनाल गुन्डासहित फरार भएका छन् । […]
पोखरा, २ असार । नेकपा माओवादी केन्द्र पोखरा महानगर कमिटीको अध्यक्षमा हरिप्रसाद भण्डारीको प्यानल नैं निर्वाचित भएको छ । जनकराज पराजुलीको प्यानललाई हराउँदैं भण्डारीको टिम विजयी भएको हो । भण्डारी […]