News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

बागलुङमा बाढीको कहर : कालुङ्खोला जलविद्युत् आयोजनाको पावरहाउस बगायो, १३० घर अन्धकारमा

बागलुङ, २५ असार । जैमिनी नगरपालिका-९ पैयुथन्थापस्थित कालुङ्खोला लघुजलविद्युत् आयोजनाको पावरहाउस आज बिहान आएको बाढीले पूर्ण रूपमा बगाएको छ। आयोजना अन्तर्गतको बाँध र गत वर्ष ३५ लाख रुपैयाँ खर्चेर निर्माण […]

भोटेकोशी बाढीको प्रकोप : रसुवागढी तहसनहस, ९ को मृत्यु, १९ अझै बेपत्ता

रसुवा, २५ असार । मंगलबार बिहान अचानक आएको बाढीले रसुवाको रसुवागढी क्षेत्रमा भीषण विनाश मच्चाएको छ। ल्हेन्दे खोला हुँदै आएको लेदोसहितको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा रसुवागढी–केरुङ सडक सम्पर्क […]

मौन सुस्केरामा बोलेकी कवि लक्ष्मी थापा

चेतनशील कविको कलात्मक प्रतिकार हो “मौन सुस्केरा” पोखरा, २४ असार । शब्दहरू कहिलेकाहीं शान्त हुन्छन्, मौन रहन्छन्, तर त्यही मौनतामा एक युगको आवाज समेटिएको हुन्छ। पोखराकी कवि लक्ष्मी थापा यतिबेला […]

गण्डकीमा ऐतिहासिक निर्णय : गुरूङ र मगर भाषालाई सरकारी कामकाजमा मान्यता

पोखरा, २४ असार। गण्डकी प्रदेश सरकारले ऐतिहासिक निर्णय गर्दै गुरूङ र मगर भाषालाई सरकारी कामकाजको भाषा मान्यता दिएको छ। मंगलबार बसेको प्रदेशसभा बैठकले ‘गुरूङ र मगर भाषालाई सरकारी कामकाजमा प्रयोग […]

सरकार र चिकित्सक संघबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं, २४ असार । नेपाल चिकित्सक संघले सुरु गरेको आन्दोलन सरकारले वार्ता गरेर स्थगित गराइएको छ। स्वास्थ्य मन्त्रालयमा मंगलबार साँझ भएको छलफलपछि सरकार र संघबीच सहमति जुटेको हो। वार्तामा स्वास्थ्य […]

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं, २४ असार । स्रोत नखुलेको झन्डै डेढ करोड रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौंबाट पक्राउ परेका छन्। सोमबार काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँ बस्तीस्थित एक घरमा डेरा गरी बसिरहेका वाङ जियान […]

रसुवा बाढी: १८ जना बेपत्ता, नेपालीहरूमा अधिकांश मजदुर, ९ जनाको उद्धार, खोजी कार्य जारी

रसुवा, २४ असार । मंगलबार राति आएको भीषण बाढीले रसुवाको टिमुरे क्षेत्रको भोटेकोसी किनारमा ठुलो क्षति पुर्‍याएको छ। चीनतर्फबाट आएको बाढीले १८ जना बेपत्ता भएका छन्। जसमध्ये धेरैजसो नेपाली मजदुर […]

रसुवामा भीषण बाढी आउँदा ३ प्रहरी र ६ चिनियाँसहित १८ जना सम्पर्कविहीन

रसुवा, २४ असार । मंगलबार बिहान आएको भीषण बाढीले रसुवाको भोटेकोसी नदी किनारमा ठुलो क्षति पु¥याएको छ। बाढीले ३ जना प्रहरी, ९ जना नेपाली सर्वसाधारण र ६ जना चिनियाँ नागरिकलाई […]

आँधीखोलाको उत्खनन विरोध गर्दा कुटिएका संरक्षणकर्मी अझै न्यायको पर्खाइमा

काठमाडौँ, २४ असार । स्याङ्जाको आँधीखोलामा भइरहेको अवैध गिट्टी–बालुवा उत्खननको विरोध गर्दा आक्रमणमा परेका संरक्षणकर्मी दिनकर नेपाल र मेघ आले न्याय खोज्दै काठमाडौँ आइपुगेका छन्। उनीहरूमाथि रड प्रहार गर्ने मुख्य […]

डाक्टरको आन्दोलनले स्वास्थ्य सेवा ठप्प

संघका महासचिव डा. सञ्चिव तिवारीमाथि अदालतको अवहेलना मुद्दा पोखरा, २३ असार । उपभोक्ता अदालतको फैसलाविरुद्ध आन्दोलनमा उत्रिएका चिकित्सकहरूले सोमबार आज देशभर आकस्मिक (इमर्जेन्सी) बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेपछि अस्पतालमा […]