News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

श्रीरामलाई हँसिया प्रहार गरेको आरोपमा जुमकाजी पक्राउ

पोखरा, १ मंसिर । श्रीराम देवकोटालाई घरकैं आँगनमा आई धारिलो हतियार हँसिया प्रहार गरी घाईते बनाएको आरोपमा जुमकाजी विक पक्राउ परेका छन् । कार्तिक २७ गते विहानको समयमा कास्की अन्नपूर्ण […]

खुर्पा प्रहार गरी बुबाको हत्या गरेर फरार भएका रविन ४ घण्टा भित्रै प्रहरीको फन्दामा

पोखरा, २९ कार्तिक । लागुऔषध प्रयोगकर्ता २२ वर्षीय रविन क्षेत्रीले आफ्नै बुबालाई खुर्पा प्रहार गरी हत्या गरेका छन् । डिप्रेशनको औषधी समेत सेवन गर्दै आईरहेका रविनले हिजो मंगलबार मध्यरातमा बुबासँग […]

नेपाल संवत् ११४४ सुरू, आजदेखि सरकारी कागजातमा पनि उल्लेख हुने

काठमाडौँ, २८ कार्तिक । नेपाल संवत् ११४४ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर […]

अमृत पोख्रेलको अध्यक्षतामा पोखरा इलेक्ट्रिक क्लबको नयाँ कार्य समिति चयन

पोखरा, २७ कार्तिक । पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोख्रेल निर्वाचित भएका छन् । क्लबको २५ औं साधारण सभा तथा आठौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो […]

राष्ट्रपति पौडेलसँग चिनियाँ प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता

काठमाडौँ, २३ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वशासित क्षेत्रका सचिव वाङ जुनझेङ नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । राष्ट्रपति भवन शीतलनिवासमा विहिबार […]

साहित्य मार्फत पर्यटन प्रवर्द्धन गर्न ‘करबाकेली काव्ययात्रा’

बेनी, २३ कार्तिक । बेनी–म्याग्दीको करबाकेली बाबा संरक्षण समितिले मुलुकका स्थापित कवि, लेखक, पत्रकार र पर्यटनकर्मीहरूलाई म्याग्दीको ‘करबाकेली इको ट्रेक’मा पदयात्रा गराइएको छ। उनीहरूलाई करबाकेली क्षेत्रको प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक र […]

‘सहकारी सञ्चालकहरु फरार भएर कति दिन लुक्ने ? भागेर कोही बच्न सक्दैन’: डिआईजी गुरुङ

यो सहकारीको विषय कस्तो हो भने पहिला नै सहकारी विभागहरुले, प्रदेश लेवलले, पालिकाका विभागहरुले बेस्सरी अनुसन्धान गरेर, हेरेर अब तिमीहरुको उपाय छैन हैं, अब प्रहरीले मुद्दा चलाउँछ भनेर जानकारी दिईसकेपछि […]

लागूऔषध ब्राउनसुगर सहित तीनजना युवा पक्राउ

पोखरा, २० कार्तिक । लागूऔषध ब्राउनसुगरसहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पोखरा–२१ कश्यारघाटमा लागूऔषध बेचबिखन भएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागूऔषध […]

जुवा खाल चलाउँदैं यमबहादुर गुरुङ, प्रिन्सीका किराना पसलबाट जुवाडेहरु पक्राउ

पोखरा, २० कार्तिक । जुवा खेलाउने धन्दामा सक्रिय यमबहादुर गुरुङ जुवाडेसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले गुरुङले सञ्चालन गरेको जुवाखालबाट शनिबार नगदसहित ६ जनालाई पक्राउ गरेको छ […]

सेती खोंचमा खसेका सुदिपलाई बचाए सुरक्षाकर्मीको टिमले

पोखरा, २० कार्तिक । सेतीको खोंचमा खसेका सुदिप विकलाई सुरक्षाकर्मीले टिमले बचाएको छ । शनिबार पोखरा–१५, नयाँगाउँस्थित सेती नदीको किनारमा धाँजा फाँटेको ठाउँमा १९ वर्षीय विक खसेका थिए । पर्वत […]