
१सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
३कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
४गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
७बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
८रसुवा बाढी : ७८१ जनाको शव भेटियो
९पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
१०व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने
६असई बनाइदिन्छु भन्दै १० लाख ठगी
७पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
८प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
९रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
१०पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
११सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१२व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
पोखरा, २७ कार्तिक । पोखरा इलेक्ट्रिक क्लबको अध्यक्षमा अमृत पोख्रेल निर्वाचित भएका छन् । क्लबको २५ औं साधारण सभा तथा आठौं अधिवेशनले उनको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको हो ।
सचिवबाट अध्यक्ष बनेका पोख्रेलको कार्यसमितिको उपाध्यक्षमा यमप्रसाद भट्टराई, सचिव कृष्णप्रसाद अधिकारी, सहसचिवमा प्रकाशकुमार कटुवाल र कोषाध्यक्षमा माधव आचार्य रहेका छन् । सदस्यमा दोलराज लम्साल, दानबहादुर श्रेष्ठ, नवीन हमाल र विनोद लिगल छन् । पोख्रेल यसअघि क्लबको सचिव थिए ।
उद्घाटन सत्रका प्रमुख अतिथि नेपाल विद्युत व्यवसायी महासंघका केन्द्रीय सदस्य केशवराज ढकाल, पोखरा इलेक्ट्रिक व्यवसायी महासंघका अध्यक्ष नारायण सुवेदी र पोखरा इलेक्ट्रिक एसोसिएसनका तृतीय उपाध्यक्ष नीलबहादुर भुजेल लगायतले क्लबको नेतृत्व सम्हाल्ने नयाँ कार्य समितिलाई सफल कार्यकालको अग्रिम शुभकामना दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष पोख्रेलले संस्थाले रजतजयन्ती मनाई रहँदा र आफूले क्लबको नेतृत्व पाउँदा खुसी लागेको प्रतिक्रिया दिए । उनले इलेक्ट्रिक व्यवसायीको हकहितका लागि आफू नेतृत्वको कार्यसमिति लागिपर्ने प्रतिवद्धता जनाए ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा भएकोे कार्यक्रमको सञ्चालन सचिव अमृत पोख्रेलले र स्वागत मन्तव्य उपाध्यक्ष दीपक बास्तोलाले गरेका थिए । साथै क्लबको उद्देश्य र भएका गतिविधिहरुका बारेमा सहसचिव प्रकाशकुमार कटुवालले जानकारी गराएका थिए । ‘दक्ष जनशक्ति आजको आवश्यकता, गुणस्तरीय सेवा हाम्रो प्रतिवद्धता’ भन्ने उद्घोषका साथ २०५६ सालमा क्लबको स्थापना गरिएको थियो ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२घरपझोङ, किन मोहनी लगायौ तिमीले ?
३२८ हजार नगदसहित ६ जना जुवाडे पक्राउ
४मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
५पोखरा बजारमा करिब दस हजार भरिएका सिलिन्डर भित्रिने