News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

सहकारीको करोडौं ठगेर विरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष सूर्यबहादुर कुँवर फरार

पोखरा, २९ साउन । सहकारीको करोडौं रुपैयाँ ठगी गरेर विरुवा गाउँपालिका स्याङ्जाका अध्यक्ष सूर्यबहादुर कुँवर फरार भएका छन् । नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित कुँवरले ०७६/७७ सालमा आफू सहकारीको सचिव […]

धारिलो हतियार देखाई लुटपाट गरेको अभियोगमा पाँचजना मानिसहरु पक्राउ

पोखरा, २८ साउन । धारिलो हतियार देखाई बाटोमा हिडिरहेकी महिलालाई लुटपाट गर्ने ५ जनालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पक्राउ परेकाहरुलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका […]

बागलुङको बडिगाड पहिरोमा हराई रहेका तीन बालबालिकाको अवस्था अझै अज्ञात

बागलुङ (वलेवा), २४ साउन । बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटामा मंगलबार बिहान खसेको पहिरोमा परेका तीनजना बालबालिकाको अवस्था अझै अज्ञात छ । पहिरोमा परेका सात वर्षकी मधु र १० वर्षका मनोज […]

बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउँदा प्रहरी फन्दामा सुजन गहतराज

पोखरा, २१ साउन । बिमाको लोभमा आफ्नै पसलमा आगो लगाउँदा सुजन गहतराज र उनका साथी प्रहरी फन्दामा परेका छन् । प्रहरीले पोखरा ड्यामसाईडका पसल सञ्चालक ३६ वर्षीय गहतराज र उनका […]

रुम्जामा चोरी तथा डकैती गर्ने ४ जना मानिसहरु पक्राउ

पोखरा, १७ साउन । माछापुच्छ्रे गाउँपालिका वडा नं. १ रुम्जामा शशिधर काफ्लेको घरमा चोरी तथा डकैती गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ । साउन ३ गते ४÷५ जनाको समूहमा आएर […]

सहकारी ठगी फरार भएका जीबी राईसहित १८ जनालाई नेपाल ल्याउन सरकारलाई विशेष समितिको निर्देशन

काठमाडौं, १४ साउन । संसदीय छानविन विशेष समितिले सहकारी ठगीको आरोप लागेर विदेशमा रहेका जीबी राईसहित १८ जनालाई तत्काल नेपाल झिकाउन र थुनामा रहेकाहरुसँग समेत बयानको वातावरण बनाउन सरकारलाई निर्देशन […]

एलपी देवकोटा मेरोरियल विद्यालयको बस दुर्घटना, आमा र छोराको मृत्यु, २८ जना घाईते

पोखरा–१७, बिरौंटामा रहेको एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटना हुँदा आमा छोराको मृत्यु हुनुका साथैं २८ जना (विद्यार्थी र एकजना अभिभावक) घाईते भएका छन् । सो दुर्घटनामा परेर विद्यालयकी कार्यालय […]

एलपी देवकोटा मेरोरियल विद्यालयको बस दुर्घटना हुँदा आमा र छोराको मृत्यु, २८ जना घाईते

पोखरा, १४ साउन । पोखरा–१७, बिरौंटामा रहेको एलपी देवकोटा मेमोरियल विद्यालयको बस दुर्घटना हुँदा आमा छोराको मृत्यु हुनुका साथैं २८ जना (विद्यार्थी र एकजना अभिभावक) घाईते भएका छन् । सो […]

गोरखाको धार्चेस्थित रेसेफाँटमा पहिरोमा परी ५ जना बेपत्ता

गोरखा, १३ साउन । गोरखाको धार्चे गाउँपालिका वडा नं. ५ गुम्दास्थित रेसेफाँटमा सामुदायिक वनबाट झरेको लेदोसहितको पहिरोले कृषि फर्म र एक घर पुरिँदा ५ जना वेपत्ता भएका छन् । जितबहादुर […]

‘प्रहरी हुँ’ भन्दैं धम्की दिएर रकम असुल्ने बाटुलचौरका सुजित क्षेत्री पक्राउ

पोखरा, ८ साउन । विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी आफूलाई सुरक्षाकर्मी हुँ भन्दैं रकम असुल्न खोज्ने पोखरा–१६, बाटुलचौरका सुजित क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ । ह्वाट्सअप र टेलिग्रामको प्रयोग गर्दै […]