News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

टान गण्डकीको अध्यक्षमा कृष्ण आचार्य निर्वाचित

पोखरा, १६ भदौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान), गण्डकी अध्यक्षमा कृष्णप्रसाद आचार्य निर्वाचित भएका छन् । टान गण्डकीको शनिबार ३१ औं वार्षिक साधारणसभा तथा १८ औं अधिवेशनले आचार्यको […]

‘गुप्तेश्वर गुफाको संरक्षणका लागि सामूहिक प्रयासको खाँचो’: प्रदेश प्रमुख भट्ट

पोखरा, १६ भदौ । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिन्दु धर्म संस्कृति सनातन देखिको संस्कार रहेको बताएका छन् । पोखरा १७ स्थित गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २९ औं […]

पोखरा–४ ले आयोजना गरेको तीज गीत प्रतियोगितामा आदर्श महिला समूह प्रथम

पोखरा, १५ भदौं । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पनन भएको छ । शनिबार सम्पनन प्रतियगितामा नेपाल आदर्श महिला समूह प्रथम भएको छ […]

सिभिल हाइड्रोपावर स्टोर्सबाट ६ लाख बराबरको तामाको चार चोरी गर्नेहरु पक्राउ

पोखरा, १५ भदौं । पोखरा–१४ मझेरीपाटनस्थित गोर्खा भिलेजमा रहेको सिभिल हाईड्रोपावर स्टोर्सको कम्पाउण्डमा स्टोर गरी राखेको ३३ के.भी. ट्रान्समिसन लाईनमा प्रयोग हुने अन्डरग्राउण्ड पावर केवलको लागि आवश्यक पर्ने तामाको तार, […]

विमाको लोभमा आफ्नै पसलमा आगो लगाउने सुजन र पवन कारागार चलान

पोखरा, १५ भदौं । विमा रकमको लोभमा आफ्नै पसलमा आगो लगाउने सञ्चालक सुजन गहतराज र उनका साथी पवन नेपाललाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । […]

प्राइम सहकारी ठगीको आरोपमा दिपा कोइराला पक्राउ

पोखरा, १३ भदौं । प्राइम बहुउद्देश्यीय सहकारीका बचतकर्ताहरुको बचत रकम फिर्ता नगरेको, सहकारीको रकम हिनामिना, अपचलन एवम् ठगी गरेको आरोपमा प्रहरीले दिपा कोइरालालाई बिहीबार पक्राउ गरेको छ । पोखरा–४ गैह्रापाटन […]

माछापुच्छ्रे बैंकको चाडपर्व लक्षित कर्जा छुट योजना सार्वजनिक

पोखरा, १३ भदौं । माछापुच्छ्रे बैंक लिमिटेडले आउँदै गरेको नेपालीहरूको महान चाड पर्वलाई लक्षित गरी कर्जा सुविधामा छुट योजना सार्वजनिक गरेको छ । तीज, दशैं, तिहार र छठ पर्वलाई लक्षित […]

आँबुखैरेनी बस दुर्घटनामा परेर मृत्यु हुने भारतीय पर्यटकको संख्या २७ पुग्यो (पूर्ण विवरणसहित)

तनहुँ, ७ भदौं । पोखराबाट काठमाडौंतर्फ जाँदैं गरेको बस आज शुक्रबार तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐनापहिरोमा दुर्घटना पर्दा २७ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । दुई […]

ठगहरुको बचाऊ गरेको भन्दैं समाधान पत्रिका जलाईयो (भिडियोसहित)

 पोखरा, ५ भदौं । सूर्यदर्शन बचत तथा ऋण सहकारीका पीडित बचतकर्ताहरुले जिल्ला अदालत कास्की र वडा प्रहरी कार्यालय बैदामको परिसर नजिक सहकारी ठगहरुको बचाऊमा प्रायोजित समाचार लेखेको भन्दैं पोखराको […]

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पूर्वसचिव अनुज नकर्मी पुर्पक्षका लागि कारागार चलान

पोखरा, ५ भदौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था पोखराका पूर्वसचिव अनुज नकर्मीलाई आज जिल्ला अदालत कास्कीको आदेशले पुर्पक्षका लागि कारागार चलान भएका छन् । नकर्मीलाई प्रहरीले भदौं २ […]