News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

गृहपृष्ठ डन न्यूज
डन न्यूज
[email protected]

डन न्यूज दैनिकका सम्पादक राजेन्द्र अधिकारी पोखरामा दुई दशक भन्दा बढि समयदेखि पत्रकारितामा आवद्ध छन् । हेरालो साप्ताहिक, न्यूज मार्ट दैनिक, स्वाभिमान साप्ताहिक, पोखरा एफएम, गण्डकी खबर दैनिक, डन न्यूज दैनिक, नेपाल समाचारपत्र दैनिक, न्यूज २४ टेलिभिजन लगायतका सञ्चारमाध्यममा संवाददाता, व्यूरोप्रमुख हुँदैं सम्पादकसम्म भएर काम गरेको अनुभव छ उनीसँग । थप केही जानकारीका लागि इमेल [email protected] र मोवाईल +9779856042377 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

गुरु पूर्णिमा र बिपी जयन्ती

नम्रता बराल पूर्वीय सनातन धर्म संस्कृतिमा गुरु पूर्णिमाको निकै ठूलो महत्व रहदै आएको छ । अषाढ शुक्ल पूर्णिमाको दिनलाई गुरु पूर्णिमा पर्वको रुपमा हिन्दू, बौद्ध, जैन लगायतका व्यवसायीहरुले आ आफ्ना […]

ताल र खोलामा डुबेरमा पोखरामा तीनजनाको मृत्यु

पोखरा, ५ साउन । ताल र खोलामा पौडी खेल्ने क्रममा पोखरामा तीनजनाको मृत्यु भएको छ । पोखरा–२६, गुदेतालमा एक बालकको र पोखरा–२३, घाँटीछिनास्थित हर्पन खोलामा दुई किशोरको शुक्रबार मृत्यु भएको […]

‘पर्यटनको राजधानी पोखरालाई दक्ष जनशक्ति दिन प्रतिवद्ध छौँ’: अध्यक्ष विजुक्छे

पोखरा, ३० असार । जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले पर्यटनको राजधानी पोखराको पर्यटन उद्योगलाई टेवा पुग्ने गरी दक्ष जनशक्ति उत्पादन गर्न प्रतिवद्ध रहेको जनाएका छन् । आइतबार […]

पहिरोमा पुरिएर पुरनचौर, चैनपुर र मादीगाउँपालिकामा गरेर ११ जनाको मृत्यु, ३ जना घाइते

पोखरा, २८ असार । पहिरोका कारण पोखराको पुरनचौर, चैनपुर र मादीगाउँपालिकामा गरेर ११ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । पुरनचौरमा ७ जना, चैनपुरमा ३ जना […]

ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत

पोखरा, २७ असार । ब्यूटीपार्लर एशोसियसन गण्डकीको अध्यक्षमा बबिता केसी कार्की सर्वसम्मत चयन भएकी छिन् । हालै सम्पन्न ब्यूटीपार्लर एशोसियसन गण्डकी, कास्की र लेखनाथ इकाइको चौथो साधारण सभा तथा तेस्रो […]

विन्ध्यवासिनी सहकारी ठगी मुद्दामा फरार रहेका हरिप्रसाद अधिकारी पक्राउ

पोखरा, २६ असार । जिल्ला प्रहरी कार्यालय कास्कीले विन्ध्यवासिनी सहकारी ठगी मुद्दाका फरार अभियुक्त हरिप्रसाद अधिकारीलाई बुधबार (आज) पक्राउ गर्न सफल भएको छ । पोखरा–९, न्यूरोडमा सञ्चालनमा रहेको विन्ध्यावासिनी सहकारीका […]

पोखरा–२७ मा पहिरोले घर पुरिँदा भीमबहादुर थापाको मृत्यु

पोखरा, २६ असार । पहिरोले घर पुरिँदा पोखरा–२७ सहेलापाटामा २२ वर्षीय भीमबहादुर थापाको मृत्यु भएको छ । राति अन्दाजी ४ बजेको समयमा सहेलापाटामा मनबहादुर थापाको ब्लकले बनाएको जस्ताले छाएको १ […]

बिन्ध्यवासिनी सहकारी ठगी सम्बन्धी मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

पोखरा, २६ असार । विन्ध्यवासिनी सहकारी ठगीको आरोपमा फरार भएका मध्ये दुई सञ्चालकलाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरा वडा नं. ९ न्यूरोडमा कार्यालयको सहकारीका पूर्वसञ्चालक समितिका सचिव र […]

गगनकालिका सहकारीको आयोजनामा ३७ युनिट रगत संकलन

पोखरा, २५ असार । पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडा अवस्थित गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औं स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३७ युनिट रगत […]

गोस्तेका बाढी पीडितलाई रोल्पा–पोखरा सम्पर्क समाजको राहत

पोखरा, २५ असार । अविरल वर्षाका कारण सेती नदीमा आएको बाढीले प्रभावित पोखरा महानगरपालिका–१४, गोस्तेका पीडितलाई रोल्पा पोखरा सम्पर्क समाजले सोमबार राहत वितरण गरेको छ । नदीको बहाव बढ्दा असार […]