
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
८भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कोरोनाको प्रभावले आक्रान्त जनताको स्वास्थ्य जाँच र उपचारको निशुल्क व्यवस्थाको माग गर्दै देशव्यापी रुपमा आन्दोलनको घोषणा गरेको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले विज्ञप्ति जारी गर्दै वर्तमान राज्यव्यवस्था र सरकार राष्ट्र र जनताप्रति झन् उत्तरदायित्वविहिन र गैरजिम्मेवार बनेको आरोप लगाएका छन् ।
कोरोनाको प्रभावले आक्रान्त जनतलाई राहत पु¥याउन लाग्नुको सट्टा स्वास्थ्य परीक्षणजस्तो संवेदनशील र राज्यको न्यूनतम् दायित्वबाट समेत पन्छिने कार्य अन्यन्तै निकृष्ट र अमानवीय विषय भएको विज्ञप्तिमा उल्लेख छ । सम्पूर्ण जनतालाई कोरोनाको निशुल्क परीक्षण र उपचारको व्यवस्था गर्न विशेष माग गरेको छ ।
कोरोनाको महामारीमा निरन्तर खटिरहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई राज्यबाट प्रोत्साहन र सहयोग गर्नुपर्नेमा उल्टै प्रताडित हुनुपरेको घटनाप्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ । ज्यान जोखिममा राखेर अग्रमोर्चामा खटिईरहेका सम्पूर्ण सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाईकर्मी लगायतलाई विशेष आर्थिक सुविधा, स्वास्थ्य र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न माग गरेको छ ।
कोरोना महामारीको संकटमा पैसा कमाउने, भ्रष्टाचार गर्ने र धन कुम्ल्याउने माध्यमका रुपमा दुरुपयोग भईरहेको भन्दै यस्तो बेलामा जनताको स्वास्थ्यमा खेलवाड गर्ने तथा शक्तिको आडमा सम्पत्ति कुम्ल्याउने माध्यम नबनाउन चेतावनी दिईएको छ । विज्ञप्तिमा कार्तिक १५ गते कोणसभा, १७ गते पर्चा वितरण र २० गते विरोधजुलुस लगायतका आन्दोलनका कार्यक्रमहरुको घोषणा गरिएको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन