
१फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
२मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
३‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
४पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
५डुलुवाको अध्यक्षमा योगेश भट्टराई
६सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
७‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
८इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
९पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
१०माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
११मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
१२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
पोखरा । गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकको निर्णय आज सार्वजनिक गर्दै म्याग्दी जिल्लालाई पनि विपत संकतग्रस्त जिल्ला घोषणा गरिएको छ । यस अघि बाग्लुङ जिल्लालाई घोषणा गरिएको थियो । कार्तिक २ गते बसेको मन्त्रिपरिषद्को निर्णय आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उक्त जानकारी दिनुभएको हो ।
बर्षाको समयमा ठुलो विपत आयो । धेरै मानिसहरु हताहत भए । धेरै घरहरु भत्किए । अरु कति वस्तीहरु स्थान्तरण गर्नुपर्ने स्थिति रह्यो । गण्डकी प्रदेशमा पनि यस्तै ठुलो विपत आईलागेको बताउँदै सरकारका प्रवक्ता बस्नेतले म्याग्दी जिल्लामा मृतकहरुको संख्या धेरै नै रहेको र ठुलो धनजनको क्षति भएका कारणले म्याग्दी जिल्लालाई पनि विपत संकटग्रस्त जिल्ला घोषणा गर्न नेपाल सरकारलाई सिफारिश गरिएको बताउनुभयो ।
फेवातालको चारकिल्ला निर्धारण, सिमाङ्खन, नक्साङ्खन गर्न समितिको संयोजकमा पूण्य पौडेल
त्यसैगरी, उहाँले फेवातालको चारकिल्ला निर्धारण, सिमांकन, नक्साङ्कन गर्न समिति गठन गर्ने मन्त्रिपरिषद्को निर्णय अनुसार संयोजक मात्र प्रदेश सरकारले तोक्ने काम गरेको बताउनुभयो । प्रवक्ता बस्नेतले यो कामको लागि अन्नपूर्ण गाउँपालिका वडा नं. ३ बस्ने पूण्य पौडेललाई संयोजक तोकिएको बताउनुभयो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई