News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

कला/साहित्य भिडियो मनोरञ्जन समाचार

कपिल सापकोटाको शब्द संगीतमा ‘छम छमी’

काठमाडौँ । पप र र्‍याप गायनमा सक्रिय  अस्ट्रेलियाको मेलबर्न सहर निवासी  युवा गायक कपिल सापकोटाले ‘छम छमी’ बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको  यस गीतका शब्द कपिलले लेखेका हुन् भने स्वयम उनकै यस गीतमा संगीत रहेको छ।   म्युजिक भिडियोमा अंकित गिरी र एस्तर खड्गी बीचको प्रेम प्रस्तुत गरिएको छ।

रपिल महर्जन र हिमाल खड्काले छायांकन गरेको यस भिडियोलाई अनुप राई र रपिल महर्जनले सम्पादन गरेका हुन्।  ऋषि सुफी को कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो।  मेक मनी रेकर्ड्सको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो।

डनन्यूज ट्रेन्डिङ