News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर समाचार

गेगनाथ नहर्कीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनार्थ रकम हस्तान्तरण

आफ्नो स्वर्गीय बुबा गेगनाथ नहर्कीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापनार्थ रु ५१ हजार १५१ नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेलाई हस्तान्तरण गर्दै नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीका परिवार । अध्यक्ष नहर्की, नहर्कीको धर्मपत्नी प्रभा नहर्की, दिदी सान्नानी पाण्डे र भाई दिनेशराज नहर्कीले नेता वाग्लेलाई प्रदान गर्नुभएको हो । तस्वीर सानेबहादुर नेपाली/रासस

डनन्यूज ट्रेन्डिङ