
१सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
३इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
४पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
८सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
९रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१०किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
६स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
७भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
८गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
९ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११स्वास्थ्य मन्त्रालयद्वारा सबै स्थानीय तहलाई निःशुल्क औषधिको उपलब्धता सुनिश्चित गर्न परिपत्र
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौँ । लगातार उकालो लागिरहेको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने ‘करेक्सन’ भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १७.७९ अङ्कले घटेर दुई हजार ४२३.०९ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ४.५८ अङ्कले घटेर ४४७.२४ मा पुगेको छ ।
आज कूल २०७ कम्पनीको एक करोड ९६ लाख छ हजार ५४५ कित्ता शेयर रु आठ अर्ब २७ करोड ९६ लाख ९४ हजार ७४७ मा खरिद बिक्री भयो । नेप्सेमा आएको उतारचढावका कारण बजार पूँजीकरणमा भने खासै परिवर्तन देखिएन । आजको कारोवार पछि कूल बजार पूँजीकरण रु ३२ खर्ब ६३ अर्ब ८१ करोड ३२ लाख १० हजार बराबर भएको छ ।
आज कारोवार भएका कूल १२ मध्ये १० उपसमूहको शेयर ओरालो लागेको छ भने दुई उपसमूहको शेयरमात्र बढेको छ । होटल ५४.०५ र वित्त १३.०७ ले बढ्दा बैंकिङ ६.८१, व्यापार ९२.४२, विकास बैंक २९.४८, जलविद्युत् २७.०५, निर्जीवन बीमा ९८.५७, उत्पादन ४१.८७, अन्य २६.७९, लघुवित्त ५९.७२, जीवनबीमा ४१.०९ र सामूहिक लगानी कोष ०.०३ अङ्कले घटेको छ ।
कारोवार आधारमा आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको रु एक अर्ब ४५ करोड सात लाख ६३ हजार ७२५ बराबरको खरिद बिक्री भयो । यस्तै नेपाल बैंकको रु ५२ करोड ५३ लाख २८ हजार ४६९, शिखर इन्स्योरेन्सको रु २३ करोड १७ लाख ८९ हजार ५६९, नेपाल पुनर्बीमा कम्पनीको रु २० करोड चार लाख ६९ हजार ७५३, नेपाल दूरसञ्चार कम्पनीको रु १६ करोड ४४ लाख ६४ हजार ५५१, नागरिक लगानी कोषको रु १६ करोड ४३ लाख पाँच हजार ३६३ र नबिल बैंकको रु १५ करोड ७१ लाख ८० हजार ८३७ मा खरिद बिक्री भयो ।
आज गुराँस लुघवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक ९.९७ प्रतिशतले कमाउँदा प्रभु लाइफ इन्स्योरेन्सको रु ९.९४, युनाइटेड फाइनान्स ९.८८, पोखरा फाइनान्स ८.३६, ओरियन्टल होटल ७.०३, बोटलर्स नेपाल (तराई) लिमिटेड ६.५६ र नेपाल बैंकका लगानीकर्ताले ६.५३ प्रतिशतले कमाए ।
शिवश्री हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ४.९५ प्रतिशतले गुमाए । प्रोगेशिव फाइनान्स ४.५७, राष्ट्रिय बीमा कम्पनी ४.४७, सान्जेन जलविद्युत् कम्पनी ४.३१, रसुवागढी हाइड्रोपावर ४.२८ र पञ्चकन्यामाई हाइड्रोपावरका लगानीकर्ताले ४.२३ प्रतिशतले गुमाए ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
५रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन