
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
६गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
७सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११तिब्बतर्फ ताल पुन: फुट्यो
१२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
अमरगढी । डडेल्धुरा सुदूरपश्चिम प्रदेश पहाडी क्षेत्रका स्थानीय रैथाने जातका भैँसी लोप हुँदै गएका छन् । पछिल्लो समय उन्नत् जातका गाई भित्रिदै गएपछि यहाँका स्थानीवासीले भैँसी पाल्न छोडेपछि लोप हुनथालेका हन् । पहिले एउटै घरमा चारदेखि पाँच वटासम्म भैँसी पाल्ने गरे पनि अहिले एउटा भैँसी पनि देखिनै छोडेका छन् । भैँसीबाट सोचेअनुरुप उत्पादनलीन नसकिने र उत्पादनलीन लामो समय पर्खनुपर्ने हुँदा जिल्लामा यतिखेर भैँसी पाल्ने किसानको सङ्ख्या न्यून छ ।
उत्पादन दिन छाडेपछि किसानले सस्तो मूल्यमा मासुका लागि भैँसी बिक्री गर्ने गरेका छन् । भैँसीमा लाग्ने खरी, खोरेत र भ्यागुते रोगका कारण र भैँसीको स्याहारसुसारका लागि बढी मेहनत गर्नुपर्ने र दूधको बजार पनि राम्रो नभएकाले भैँसीपालन व्यवसाय सङ्कटमा परेको पशु प्राविधक बताउँछन् । चरिचरनको अभाव, विभिन्न रोग तथा भैँसीपाल्नका लागि बढी मेहनत गर्नुपर्ने भएका कारण भैँसीपालन व्यवसाय सङ्कटमा परेको अमरगढी–७ की कलावतीदेवी ऐरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पहाडका सबै भैँसी भारबाट आएका ठेकेदारले खरीद गरी तराईका केही जिल्लामा लगि व्यापार गर्ने गरेकोसमेत जनाएको छ । डडेल्धुरासँगै सुदूरपश्चिमका पहाडी जिल्ला डोटी, बैतडी, दार्चुला बझाङ, अछामलगायत जिल्लामा भैँसी लोपहुँदै गएका छन् ।”
एक पटक दुधालु भैँसी दोस्रो पटक बिगौतिका लागि पाल्न नसक्नेले भैँसी बेच्ने गरेको स्थानीयवासी बताउँछन् । सडक पहुँच भएको ठाउँमाप्रति भैँसी २० देखि ३० हजार रुपैँयाँमा पर्ने गर्छ भने ग्रामीण भेगबाट १०/१२ हजारमा पनि ठेकेदारले भैँसी किन्ने गरेका छन् । केही वर्ष पहिला १०/१५ हजारमा पाइने भैँसी अहिले आएर ५० हजारभन्दा बढीमा खरीद बिक्री गर्ने गरेको समेत स्थानीयवासीकोे व्यापारीको भनाइ छ ।
मुख्य गरी तराई क्षेत्रमा मासुका लागि राँगाभैँसी प्रयोग हुने गरेको कारणले पहाडी क्षेत्रमा रहेका जिल्लाबाट पछिल्लो केही वर्षबाट भैँंसी तराई निर्यात स्थानीय जातका भैँसी लोपहुँदै गएका अगुवा किसान गङ्गादत्त जोशीले बताउनुभयो ।
नेपाल सरकारले पशु र पशुजन्य पदार्थको उत्पादनमा वृद्धि गरी पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले ल्याइएको पशु बीमा कार्यक्रमबाट जिल्लाका भैँसीपालक किसानलाई भैँसी सुत्केरी भत्ता दिने कार्यक्रम ल्याए पनि त्यो कार्यक्रम खासै प्रभावकारी हुनसकेको छैन । धेरै किसानलाई त भैंँसी सुत्केरी भत्ता पाइन्छ भन्ने पनि जानकारी नभएकाले स्थानीय सरकारले यस विषयमा गाउँगाउँमा गएर जानकारी दिनसके भैँसीपालनमा किसानलाई आकर्षित गर्ने सकिने स्थानीय अगुवा किसानको भनाइ छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
३रसुवा बाढी : ७८१ जनाको शव भेटियो
४किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
५भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता