
१पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
२स्थानीय तह निर्वाचनको तयारीमा जुट्यो रास्वपा
३‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
४पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित
५आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
६फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
७मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
१०डुलुवाको अध्यक्षमा योगेश भट्टराई
११सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१२‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
६‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
७डुलुवाको अध्यक्षमा योगेश भट्टराई
८पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
११आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१२पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
पोखरा । कास्की मादी गाउँपालिका– २ स्थित अन्नपूर्ण र लमजुङ हिमालको काखमा अवस्थित पर्यटकीय गाउँ ताङ्तिङ चिनाउने यहाँस्थित हिमालय मिलन माविका प्रधानाध्यापक ओमप्रकाश गुरुङले पुस्तक लेख्नुभएको छ । उहाँले प्राकृतिक सुन्दरताले भरिपूर्ण गुरुङ जातिको आदिम थलो क्लोरासोंथरको सहित ताङ्तिङको चिनारीलाई ‘ताङ्तिङ मेरो गाउँ’ मा उतार्नुभएको हो ।
शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउँदै आउनुभएका उहाँ पछिल्लो समयमा ताङ्तिङलाई पर्यटकीय गाउँ बनाउन ‘जाउँजाउँ ताङ्तिङ’का अभियानमा समेत सक्रिय हुनुहुन्छ । लाहुरे परिवार र संस्कृतिमा हुर्किएका उहाँ तत्कालीन समयमा लाहुरे बन्ने सपना त्यागेर शिक्षाको ज्योतिबाट गाउँलाई चिनाउन सक्रिय बन्नुभयो । पोखराको पृथ्वीनारायण क्याम्पसबाट भूगोलमा स्नातकोत्तर गर्नुभएका उहाँले २०७० सालमा कोरियास्थित युगनाम विश्वविद्यालयमा पार्क चु हि स्कुल अफ पोलिसी एण्ड समुलबाट समुदायको नीति, नेतृत्व र आर्थिक विकासमा दोस्रो स्नातकोत्तर गर्ने अवसर प्राप्त गर्नुभयो ।
देशविदेशको फरक जीवनशैली, फरक परिवेश रहनसहन र संस्कृति देख्दा भोग्दा र अनुभव गर्दा नवीनतम सोंचले उहाँलाई आफ्नो गाउँप्रति माया जगाएको छ भने जन्मभूमिका लागि केही गर्न पनि प्रेरित ग¥यो । उहाँले ताङ्तिङ मेरो गाउँमा छोटाछोटा ३० वटा संस्मरणलाई गाउँको समग्रतासहित विदेश घुम्दाका अनुभवलाई उर्तानुभएको छ । “म गाउँमा केही गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ, त्यसैले पहिलो कृतिका रुपमा ताङ्तिङ मेरो गाउँ ल्याएको छु”, उहाँले भन्नुभयो, “यसमा गाउँको शैक्षिक अभियान, जीवनशैली, सूचना र प्रविधिका कथा, पर्यटन, बाल्यावस्था सामाजिक प्रयास विद्यालयदेखि विश्वविद्यालयका कथा र यात्रा संस्मरणलगायतका अन्य कुरा उतार्ने प्रयास गरेको छु ।”
ग्रामीण पर्यटनका प्रवद्र्धनका अभियानकर्मी एवं पत्रकार अमृत भादगाउँलेले पोखरादेखि २१ किलमोटिर उत्तरपूर्व अवस्थित सुन्दर गाउँ ताङ्तिङलाई चिनाउन गुरुङको किताबले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । “ग्रामीण जीवनशैली र गुरुङ संस्कृति अध्ययनका लागि यो पुस्तक निकै उपयुक्त छ, मासिँदै गएका र विस्थापित हुँदै गएका ग्रामीण जीवनका धेरै यथार्थता यस पुस्तकमा समेटिएको छ । ” उहाँले भन्नुभयो ।
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई