
१‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
२‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
३पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
४डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
५ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
६पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
७डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
८पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
९विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
१०सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
११ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१२विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
६आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
७फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१०‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
११मनाङमा अलपत्र १६ पर्यटकको उद्धार
१२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
झापा । चराहरुको खोज गरेर नेपाललाई चरा पर्यटनका माध्यमबाट विश्वभर परिचित गराउने अभियानमा लाग्नुभएका झापाका देवेन्द्र खरेलसहित चार प्रतिभालाई सुसेली साहित्यिक परिवारले आज सम्मानित गरेको छ ।
मेचीनगर–१० निवासी चरा खोजकर्ता खरेलले नेपालमा पहिलोपल्ट हरित परेवा फेला पार्नुभएको थियो । उहाँले नेपाल, भारत र भूटानसम्म चराको खोज गर्दै आउनुभएको छ । उहाँलाई रु ११ हजार नगदसहित सुसेली प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी बिर्तामोडमा बुद्ध अफसेट सञ्चालन गर्दै आउनुभएकी कुशल व्यवसायी कमला भट्टराई पराजुलीलाई रु १० हजार नगदसहित बेदकुमारी रेग्मी कर्मठ महिला पुरस्कार प्रदान गरिएको छ । साहित्यकार देवीचरण भण्डारी, शिक्षासेवी इन्द्रबहादुर मुखिया र अञ्जना न्यौपानेलाई सोही अवसरमा सम्मानित गरिएको थियो ।
सुसेलीले झापाली स्रष्टाका परिचय समेट्दै प्रकाशित गरेको सुसेली स्मारिकाको १८औँ संस्करण आज सोही कार्यक्रममा लोकार्पण गरेको छ । भाषाविद् चुडामणि रेग्मीले झर्रोवादी साहित्य अभियानमा सुसेली साहित्यिक परिवारले अनुकरणीय योगदान पु¥याइरहेको बताउनुभयो ।