
१राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
३जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
४राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
५पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
६लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
७माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
८रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
९प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१०रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
११रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
१२नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
७जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
८पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
९प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
१०पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
काठमाडौँ । विषम स्थितिमा सिकाइको निरन्तरता र प्रभावकारिताका लागि अभिभावकको भूमिका बढाउन लगानी वृद्धि गर्न शिक्षाकर्मीले जोड दिएका छन् ।
शिक्षा पत्रकार समाज र ज्ञान अनुसन्धान तथा सिकाइ स्रोत केन्द्रले आज भर्चुअलरुपमा आयोजना गरेको छलफल कार्यक्रममा ‘अभिभावकहरु केही जान्दैनन् वा उनीहरुको भूमिका आवश्यक छैनन्’ भन्ने पुरानो मान्यता शिक्षा सुधारमा बाधक भएको जनाइएको हो । शिक्षाविज्ञ टीका भट्टराईले अवधारणापत्र प्रस्तुत गर्दै ‘शिक्षाका लागि अभिभावकलाई सिकाऔँ वा उनीहरुलाई अगाडि ल्याऔँ’ भन्ने सोच राज्यमै हुनुपर्छ र त्यसको कार्यान्वयनमा शिक्षकहरु अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । विश्लेषक भट्टराईले विद्यालय खोल्ने–नखोल्ने भन्ने निर्णय गर्दा अभिभावकलाई पूर्वपरामर्शमा राख्न पनि सुझाव दिनुभयो ।
नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले राज्यले अभिभावकको भूमिकालाई सक्रिय र सुशिक्षित गराउन योजनाबद्ध वा संस्थागत लगानी गर्न आग्रह गर्दै त्यसका आधारमा अभिभावक सक्रिय हुने बताउनुभयो । सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका अध्यक्ष कृष्ण थापाले केही समय पहिलेको युनेस्कोको एक अध्ययनले शिक्षामा ४४ प्रतिशत राज्य र ५६ प्रतिशत लगानी अभिभावकले गर्ने गरेको देखाए पनि कानूनी र नीतिगत तहमा अभिभावकको भूमिका सक्रिय नबनाइएको गुनासो गर्नुभयो ।
शिक्षा अभियानकर्मी बाबुकाजी श्रेष्ठले अभिभावकको भूमिका शिक्षाका लागि व्यवस्थापन गर्नु मात्रै होइन भन्ने मान्यता विकास गरी ‘च्यारिटी बिगेन्स विथ होम’ भन्ने मान्यतालाई आत्मसात् गरी जीवनपर्यन्त गुणस्तरीय सिकाइको राष्ट्रयसङ्घीय दिगो विकासको लक्ष्य पूर्तिमा लाग्न आग्रह गर्नुभयो । झापाको जनजागृति माविका प्रधानाध्यापक इन्दिरा चुडालले आफूहरुले सिकाइलाई प्रभावकारी बनाउन कोभिड–१९ कै स्थितिमा पनि गाउँपालिकाको स्वीकृतिमा अभिभावकको भूमिकालाई सक्रिय तुल्याइएको अनुभव सुनाउनुभयो ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए