जुम्लाको तातोपानी गाउँपालिकाले लाम्रा संवाद गाउँका कुडा कार्यक्रममा खस भेषभूषामा नाच्दै यहाँका युवती
डन न्यूज
सुन्दर सुदुरपश्चिमक जुम्लामा खस भेषभूषमा नाच्दै स्थानीय युवतीहरु । तातोपानी गाउँपालिकाले लाम्रा संवाद गाउँका कुडा कार्यक्रममा स्थानीय संस्कृति झल्किने नाच प्रदर्शन गरेको हो । तस्बिर: विजय रावत/रासस