
१प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
३रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
४नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
५प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
६सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
७‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
८कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
९हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
१२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तनहुँ । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी तनहुँले घिरिङ गाउँपालिका वडा नं. ५ मा आज १३ घरपरिवारलाई खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ ।
घिरिङ गाउँपालिकाका सेक्रेटरी हिमाल खड्काको अध्यक्षतामा भएको सो राहत वितरण कार्यक्रममा प्रमुख अतिथि तनहुँका जिल्ला सेक्रेटरी आनन्दले राहत वितरण गरेका थिए । राहत स्वरुप प्रति घरपरिवारलाई १ बोरा चामल, दाल, नुन, तेल गरी २५ सय रुपैयाँ बराबरको खाद्यान्न बितरण गरिएको थियो ।
कार्यक्रममा बोल्दै तनहुँ जिल्ला सेक्रेटरी आनन्दले कोभिड–१९ को महामारी झन् विकराल रुपमा फैलिदैं गएको अवस्थामा स्थानीय सरकारले संक्रमितहरुको निशुल्क पिसिआर परीक्षण गर्न, आईसोलेसनको उचित व्यवस्था गर्न र स्वास्थ्य सामाग्री वितरण गर्न माग गरेका छन् ।
सेक्रेटरी आनन्दले सबैले आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै दैनिकीलाई सुरक्षित बनाएर अघि बढ्न आग्रह गरेका छन् । सामान्य स्वास्थ्यका नियमहरु पालना गर्न सकियो भने पनि कोरोना संक्रमण समुदायमा फैलिनबाट बचाउन सकिने हुँदा आमजनसमुदायहरु नै सचेत र सर्तक हुनुपर्ने सेक्रेटरी आनन्दको भनाई थियो ।
त्यसो त, सर्वोच्च अदालतको वाध्यकारी आदेश पछि मात्र कोरोना संक्रमणको निशुल्क उपचार र परीक्षण गर्न बाध्य बनेको सरकारलाई विप्लव नेतृत्वको नेकपाले देशव्यापी आन्दोलनको घोषणा गर्दै दवाव दिदैं आईरहेको थियो । प्रतिबन्धित नेकपाका महासचिव विप्लवले नै विज्ञप्ति जारी गर्दै आमजनतालाई कोरोना संक्रमणको उपचार र परीक्षण निशुल्क गर्न र उपचारका नाममा भ्रष्टाचार र लुट नगर्न भन्दै देशव्यापी आन्दोलनका कार्यक्रमहरु सञ्चालन गरेका थिए ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !