
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
३पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
४गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
५पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
८कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
९गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
१०भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
११पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
१२बेत्रावतीको एउटै घरमा २० भन्दा बढी शव फेला
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग
६व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
७पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
८रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
९सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
१०रोल्पा पहिरोमा परी ३ जनाको मृत्यु, ९ जना अझै बेपत्ता
११रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
१२चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
लमजुङ, ९ कार्तिक । लमजुङे चेली कमला घिमिरेले एकै साथ दुई कृतिको लोकार्पण गरेकी छिन् । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ लक्ष्मी जन्मजयन्तीको अवसर पारेर घिमिरेले काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा ती कृतिहरु लोकार्पण गरिएको हो ।
देवकोटाको जन्मजयन्तीको अवसरमा पेरोल साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा लमजुङकी कमला घिमिरेका हाइकु संग्रह ‘महको महल’ र बाल कविता संग्रह ‘मामाघर’ को लोकार्पण गरिएको थियो । सोहि अवसरमा विके पाल्पालीको ‘हाइकु कसरी लेख्ने सिद्धान्त सूत्र’ महेश पौड्यालद्वारा अनूदित ‘द हाइकु थेरोटिकल म्यान्युल’ गरी तीन कृतिको लोकार्पण गरिएको थियो ।
१७ अक्षरमा सिमित रहेर ३ लाईनमा लेखिने हाइकु कवितामा प्राकृतिक बिम्वलाई प्रमुख आधार मानेर प्राकृतिक छटा, राजनीतिक घटनाक्रमलाई ब्यङ्ग गरिएको छ । पुरुष र प्रकृतिलाई प्राकृतिक बिम्बको रुपमा उतारिएको छ । त्यस्तै बालकविता संग्रह ‘मामाघरमा’ विभिन्न शिर्षकमा १५ वटा बालकबिता रहेका छन् ।
कृतिकार कमला घिमिरेले सुरुसुरुमा लेखेर बालबालिकालाई सुनाउने मात्रै गरेको र लकडाउनको समय उपयोग गर्दै सम्पादन गरेको सिर्जनालाई पुस्तकाकार रूप दिएको बताईन् । उनले समसामयिक कविता, लघु कथा, हाईकु, बालकविता लगायतका विधामा कलम चलाउँदै आएकी छिन् । लमजुङको बेसिशहर वडा नं. ३ माईती र दोर्दी भारते घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएकी घिमिरे पेशाले शिक्षक हुन् ।
१झलकरामको ७० लाख घुस लुकाउन किर्ते कागज बनाउने वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
२मोदीखोला बाढी : कास्की-पर्वत जोड्ने दुई पुल बगे, मन्दिरमा फसेका तीन जनाको सकुसल उद्धार
३प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
४असई बनाइदिन्छु भन्दै १० लाख ठगी
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वअर्थमन्त्री कार्कीसँग १५ लाख धरौटी माग