
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२चुनावी मैदानमा विप्लव
३राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
६राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
७पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
८लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
९माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
१०रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
११प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
१२रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
८‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
११लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
१२राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
नवलपुर, २२ जेठ । स्वतन्त्र पत्रकार संघ नेपालको राष्ट्रिय अध्यक्षमा पुनः कृष्णप्रसाद बास्तोला निर्वाचित भएका छन् । संघको नवलपरासीमा शनिबार सम्पन्न १०औं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनले बास्तोलाको अध्यक्षतामा नयाँ कार्य समितिको सर्वसम्मत चयन गरेको हो ।
आगामी दुई वर्षका लागि सर्वसम्मत चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा काठमाडौंका केबि सम्राट, उपाध्यक्षमा कास्कीकी तिर्सनालक्ष्मी गुरुङ, बाँकेका नीरज गौतम र रुपन्देहीका वीरेन्द्र पाण्डे रहेका छन् । त्यसैगरी महासचिवमा काठमाडौंका महेशविक्रम कुँवर, उपमहासचिवमा क्रमशः मकवानपुरका सुरेश श्रेष्ठ र रत्नकाजी प्रजापति र कास्कीका कल्याण पन्त चयन भएका छन् । कोषाध्यक्षमा ललितपुरका बद्रीबहादुर दुलाल, सहकोषाध्यक्षमा रुपन्देहीकी सीता दर्नाल निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा शरद शर्मा (दाङ), प्रेमबहादुर बुढाथोकी (रुपन्देही), डिलाराम भण्डारी (दाङ), निर्मला पोखरेल निरु (सुनसरी), दाङका जीतसागर जिएम (जनजातितर्फ) र दीपक कुमाल (अल्पसंख्यकतर्फ) निर्वाचित भएका छन् ।
स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले २०६८ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखामा राजनीतिक भाडवण्डाका आधारमा नेकपा एमालेका कार्यकर्ता बद्री बिनोद प्रतिकको अध्यक्षतामा नयाँ कार्य समिति बनाईएपछि त्यसविरुद्ध आन्दोलित पत्रकारहरुले स्वतन्त्र पत्रकार संघ गठन गरेको स्मरण गराए । २८ जिल्लामा बिस्तार भईसकेको संघले सो अवसरमा विभिन्न पत्रकारहरुलाई पुरस्कृत पनि गरेको थियो ।
पुनः अध्यक्षमा निर्वाचित भएका बास्तोलाले सदस्यहरुको सल्लाह र सुझावमा अघि बढ्ने र संस्थाका सदस्यको विश्वासलाई कुठाराघात नगर्ने प्रतिवद्धता व्यक्त गरे । तर स्वतन्त्र पत्रकार संघले पत्रकारहरुको हक, हित र समस्याका बारेमा आफ्नो उपस्थिति भने दरो रुपमा देखाउन सकिरहेको छैन ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
३किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
४जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
५पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने