News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

फोटो फिचर

धानखेतमा केराखेती :

wfgv]tdf s]/fv]tLtfg;]g, @) sflQs . kfNkfsf] /fdk'/ gu/kflnsfsf s]lx s[ifs s]/fv]tLtkm{ cfslif{t ag]sf 5g . s]/faf6 /fd|f] cfDbfgL x'g] ljZjf;n] wfgv]tL x'Fb} cfPsf v]tdf;d]t s]/fv]tL ug{ yfn]sf 5g . t:jL/ M kljqf l3ld/], /f;;

पाल्पाको रामपुर नगरपालिकाका केहि कृषक केराखेतीतर्फ आकर्षित बनेका छन् । केराबाट राम्रो आम्दानी हुने विश्वासले धानखेती हुँदै आएका खेतमासमेत केराखेती गर्न थालेका छन् । तस्वीर: पवित्रा घिमिरे/रासस