
१पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
२सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
३युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
४महान्यायाधिवक्ताको विवादास्पद निर्णय
५नेपाली काँग्रेसको सभापतिमा गगन थापा
६तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
७पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
८राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
११चुनावी मैदानमा विप्लव
१२राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
पोखरा, ६ असार । अविरल बर्षाका कारण कास्कीको खिलाङ र तप्राङ गाउँ नैं जोखिममा परेको छ । वर्षाका कारण वडा नं. १ खिलाङ गाउँ र वडा नं. ६ को तप्राङ गाउँमा पहिरो जाँदा घरगोठ भत्किएका छन् ।
पहिरोको कारण पोखराको काहँुखोलादेखि दूधपोखरी सडक पनि अवरूद्ध भएको छ । खिलाङ गाउँका ३५ घरधुरीहरु पहिरोको उच्च जोखिममा परेका छन् । पोखराबाट सिक्लेस जाने बाटोमा पर्ने यो खिलाङ गाउँमा करिब १५० घरधुरी रहेका छन् ।
बिहीबार रातिदेखि परेको अविरल वर्षासँगै गएको पहिरोले तप्राङको भेडिखर्कमा स्थानीय वीरबहादुर रानाको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको र अरू २ वटा घरलाई पनि बस्न नमिल्ने गरी जोखिममा परेको हो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा
मादी वडा नम्बर ६ का वडाध्यक्ष दीलबहादुर क्षेत्रीका अनुसार भेडिखर्कका बिरबहादुरको घर जगबाटै पहिरो गएको र भैंसीगोठ र कुखुराको खोर पनि बगाएको छ । तप्राङकै सयपत्री टोलका सूर्यबहादुर थापाको घर, गोठ र कुखुराको खोर पनि पहिरोले बगाएको छ । पहिरोले घर गोठ भत्किए पनि मानवीय र पशुपंक्षीको क्षति भने भएको छैन ।
मादी वडा नम्बर १ खिलाङ गाउँमा पनि पहिरोले स्थानीय डुमप्रसाद गुरूङको गोठ पुरेको छ । गोठमा बाँधेर राखेका दुईवटा भैसी पहिरोले पुरेको स्थानीयले जानकारी दिए । पहिरोले पु¥याएको क्षतिका विषयमा थप विवरण भने आउन बाँकी नैं छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले भनिन्–‘विहान ६ः३० बजेदेखि नैं यस घटनाको विषयमा जानकारी प्राप्त भएको थियो । तत्कालैं हामीले अवरुद्ध सडक सञ्चालनको लागि डोजरको प्रयोग गर्न लगाएका छौं र जोखिममा परेका घरहरुको विवरण संकलन कार्य पनि भईरहेको छ ।’
प्रमुख जिल्ला अधिकारी शर्माले जोखिममा परेका घरहरुको अवस्थाका विषयमा स्थलगत रुपमा नैं बुझ्न र उनीहरुलाई सुरक्षित राख्नका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी गर्न सम्बन्धित निकाय, जनप्रतिनिधि र प्रहरी प्रशासनलाई निर्देशन दिईएको पनि बताईन् ।


१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर