
१ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठले घरभाडा नतिरी फरार भएको आरोप
२‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
३नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
४स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
५जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
६हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
७८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
७कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
स्याङ्जा, ५ असार । आँधीखोला संरक्षण अभियन्ताहरुमाथि रड प्रहार गर्ने गिरोहका साजन पगेनीलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको छ ।
मंगलबार भएको कुटपिटमा संलग्न वालिङ नगरपालिका–८ का पगेनीलाई प्रहरीले बुधबार पक्राउ गरी जिल्ला अदालत स्याङ्जाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
स्याङ्जाका एसएसपी दधीराम न्यौपानेले भने–‘मंगलबार भएको कुटपिटमा संलग्न भएको आरोपमा साजन पङ्गेनीलाई बुधबार राति पक्राउ गरिएको हो । पगेनीसहित अन्य आठ जनाविरुद्ध पनि जाहेरी परेको छ ।’

रड प्रहार गरी फरार रहेका क्रसर व्यवसायी वडाध्यक्ष सुनिल खनाल
कुटपिटमा संलग्न मूख्य योजनाकार वालिङ–१० का वडाध्यक्ष सुनिल खनाल भने अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी प्रशन्नराज चौधरीले जानकारी दिए ।
‘हामीले कुटपिटको घटनामा संलग्नहरुको खोजीकार्य तीव्र पारेका छौं,’ डीएसपी चौधरीले भने, ‘अहिलेसम्म वडाध्यक्षसहित अन्य व्यक्तिहरु भेटिएका छैनन् ।’
मंगलबार वडाध्यक्ष खनाल र पंगेनीले आँधीखोला संरक्षण अभियन्ताहरु दिनकर नेपाल र मेघ आलेलाई बाटो छेकेर रड प्रहार गरी घाइते बनाएका थिए । उनीहरुले सबैभन्दा बढि नेपाललाई रडै रडले प्रहार गरेका थिए । वडाध्यक्षले रडले टाउकोमा प्रहार गर्दा नेपालको हातमा गम्भिर चोटपटक लागेको छ ।
आँधीखोला नदीमा गैरकानुनी रूपमा डोजर प्रयोग गरी उत्खनन् गर्दै आईरहेका वडाध्यक्ष खनालको गिरोहका विरुद्धमा नेपाल र आले लगायतले मंगलबार विरोध कार्यक्रम राखेका थिए । कुटपिटमा संलग्न खनाल नेपाली कांग्रेसबाट गत स्थानीय निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए । अभियन्ताहरु नेपाल र आले राष्ट्रिय स्वतन्त्र पार्टीसँग आवद्ध छन् ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?